२६ असार २०८३, शुक्रबार
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कैलालीमा बजेट अभावले हुलाकी सडकको काम प्रभावित

२७ जेठ, कैलाली । हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेका सडकमा बजेट अभाव भएको छ ।  कैलालीमा सञ्चालन भइरहेको लम्की–टीकापुर–खक्रौला सडकखण्ड र...
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा आरन व्यवसायबाट राम्रो आम्दानी

२७ जेठ, कैलाली । परम्परागत सीपमा आधारित आरन व्यवसायबाट यहाँका व्यवसायीले राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय आरन...
प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरमा मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान

२२ जेठ, कञ्चनपुर । आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन्...
प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

टीकापुरमा एकीकृत जनस्वास्थ्य अभियान

२२ जेठ, कैलाली । कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरुआत गरिएको...
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

अमरगढी किल्लामा राष्ट्रिय विभूति थापाको पूर्णकदको सालिक अनावरण

२२ जेठ, डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ...
प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

बैतडीमा हुरीले विद्यालय र खानेपानी आयोजनामा क्षति

२१ जेठ,  बैतडी । आइतबार साँझ आएको हुरीले जिल्लाका महिला सहकारी संस्था, स्वास्थ्यकेन्द्र, विद्यालय र खानेपानी आयोजनामा क्षति पुगेको छ...
अर्थ प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड

२० जेठ, कैलाली । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम रु १८ करोड २४ लाख ६२ हजार छ...
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीको सेती लोकमार्ग १० किलोमिटर कालोपत्र हुँदै

२० जेठ, कैलाली । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका...
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

१७ जेठ, कैलाली । तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन् । बुधबार कैलालीको तापक्रम ४३...
प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

१७ जेठ, कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष...
प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

१६ जेठ, कैलाली । कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ । दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको...
प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै

१५ जेठ,बैतडी । बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ । जिल्लाका सात सय ६० केन्द्रबाट भोलिदेखि खोप...