९ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

माक्र्सवाद कहिले पुरानो हुँदैन : नेता गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेलले माक्र्सवाद कहिले पुरानो नहुने बताएका छन् । शुक्रबार वैज्ञानिक समाजवादी पार्टीको...
खेलकुद मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

‘महिला क्रिकेटको विकास प्राथमिकता’

बैतडी, १९ पुस । नेपाल क्रिकेट सङ्घ क्यान का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको विकास प्राथमिकतामा रहेको बताएका छन् ।...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

‘स्वास्थ्य बिमा रकम पाँच लाख पु(याउन स्रोत खोज्दै’

काभ्रेपलाञ्चोक, १९ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बिमा रकम रु एक लाखबाट पाँच लाख पु(याउन स्रोतको...
अर्थ बागमती मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आवश्यक्ताको सिद्धान्त अनुसार नै कांग्रेस–एमाले सरकार बनेको हो : प्रकाशमान...

सप्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् ।...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज साहित्य/ समाचार

वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा लिखित संस्मरणात्मक कृति विमोचन

काठमाडौँ, १९ पुस । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य लेखनमार्फत सर्जकले आफ्ना सृजना देश र जनताका लागि खर्चनुपर्ने बताएका छन् ।...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छ : अध्यक्ष दाहाल

काठमाडौँ, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको भावनालाई केन्द्रबिन्दुमा...
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

पन्ध्र अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी...

काठमाडौँ, १९ पुस । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा...
बागमती मुख्‍य समाचार समाचार समाज

स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

भक्तपुर, १९ पुस । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा आज श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते...
अर्थ बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव : सामाजिक परिवर्तनको नायक बन्नुहोस

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिककर्मीहरुद्धारा गरिने साहित्य सृजनाले सामाजिक परिवर्तनको अभियानलाई थप बल पु¥याउने बताएकी छिन् । शुक्रबार काठमाडौंमा...
अर्थ प्रदेस समाचार मुख्‍य समाचार विचार समाचार समाज

यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन...

काठमाडौँ, १९ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले आज...
अर्थ कर्णाली मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कर्णाली, १९ पुस । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा...
जीवनशैली बागमती मुख्‍य समाचार विचार समाचार समाज

१० प्रतिशत खुल्ला र ९० प्रतिशत आन्तरिक बढुवामार्फत पदपूर्ति गर्न...

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले निजामती सेवामा माथिल्लो तहमा १० प्रतिशत खुल्ला र ९० प्रतिशत आन्तरिक बढुवामार्फत...