११ श्रावण २०८३, सोमबार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

चुरे बचाउन पुनः आन्दोलनको घोषणा

जनकपुर । चुरे तथा वनजंगल संरक्षण अभियानले चुरे बचाउन पुनः आन्दोलनको घोषणा गरेको छ । अभियानले राष्ट्रिय सम्मेलनबाट पारित निर्णयहरू...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

देशभरका कारागारहरुको अवस्था सन्तोषजनक छैन, पुरुष कैदी बढी समस्यामा

काठमाडौं । आइतबार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका प्रहरी हिरासतको स्थलगत...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

डिजिटल नेपालको नाराले सार्थकता पाएको छ : प्रधानमन्त्री ओली

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । आइतबार राष्ट्रिय...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

समनतामूलक समाज निर्माणमा तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य...
बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो...

काठमाडौँ, १० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाहमा बाधा देखिएका...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री

काठमाडौँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् ।...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको मतगणना तत्काल सुरु गर्न माग

काठमाडौं । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षका उम्मेद्वार माधवप्रसाद चम्लागाईंले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको मतगणना तत्काल सुरु गर्न माग गरेका...
बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

रसुवामा एपेन्डिसाइटिसको शल्यक्रिया सुरु

रसुवा, १० चैत । रसुवा जिल्ला अस्पतालले शुक्रबारदेखि एपेन्डिसाइटिसको शल्यक्रिया सुरू गरेको छ । ‘निक्स साइमन इन्स्टिच्युट’ नामक गैह्र सरकारी...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन

काठमाडौँ, १० चैत । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको म्यानमारबाट बढीभन्दा बढी बुद्धिष्ट पर्यटकलाई नेपालमा आकर्षण गर्ने उद्देश्यले म्यानमागरको याङ्गुनमा बौद्र्ध...
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला

तानसेन पाल्पा, १० चैत । पाँच दिनदेखि बेपत्ता भारतीय युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–५,...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मुस्ताङको कागबेनी स्नानस्थल जोखिमपूर्ण

मुस्ताङ, १० चैत । दिवङ्गत पितृकार्यका लागि प्रसिद्ध मानिएको पवित्र धार्मिकस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीको स्नानस्थलमा दुर्घटनाको जोखिम बढेको...