११ श्रावण २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति समाज

नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन– सभापति देउवा

पाटन ललितपुर, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन । कांग्रेस बागमती प्रदेश...
मुख्‍य समाचार राजनीति समाचार सुदूरपश्चिम

कर्णालीको बजेट कार्यान्वयनको समीक्षा, मुख्यमन्त्रीले दिए निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सुरकारले आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यका बुँदा तथा बजेट कार्यान्वयनको अवस्थाको समीक्षा सुरु गरेको छ...
बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस सर्लाही सभापतिलाई बर्खास्त गर्न माग, सानेपामा धर्ना

काठमाडौं ।  नेपाली कांग्रेस सर्लाहीले सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी प्रमाणित नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिको संरक्षण गरिएको भन्दै  विरोध प्रदर्शन...
बागमती मुख्‍य समाचार समाचार समाज

यौनव्यवसायबारे चर्को वहस ः व्यवस्थित गर्ने कि बन्देज ?

मनिषाबस्नेत÷नेपालन्यूज बैंक काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र ३ गते बसेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुला री...
कर्णाली मुख्‍य समाचार समाचार समाज

कर्णाली प्रदेशको नाकामा डिजिटल ट्रयाक गर्न सुरु

सुर्खेत । कर्णाली प्रदेशमा भित्रिने र बाहिरिने सवारीको डिजिटल ट्रयाक गर्न सुरु गरिएको छ । कर्णाली प्रदेश सरकारको लागतमा कर्णाली...
मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संसदीय छानविन समिति गठनको माग गर्दै मधेश प्रदेश सभा अवरुद्ध

जनकपुर । जसपा नेपाल र प्रतिपक्षी नेकपा माओवादी केन्द्रले मधेस प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । आइतबार बसेको बैठक सुरु...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

सुशासन र समतामूलक समाज निर्माणमा तदारूकता आवश्यक छ : राष्ट्रपति...

काठमाडौँ, १० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

असिना पानीबाट भएको क्षतिको विवरण संकलन

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं ३ ले असिना पानीबाट भएको क्षती विवरण संकलन गर्न थालेको छ । शनिवार...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देशमा संकट पर्दा कांग्रेस–एमाले एक ठाउँमा आउँछन् : शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले वर्तमान सरकार सरकार चलाउनको लागि मात्र नबनेको बताएका छन् । आइतबार प्रेस...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

वीरगञ्जको प्रमुख सडकको सिमाङ्कन गर्न पत्राचार

वीरगञ्ज पर्सा, १० चैत । सर्वोच्च अदालतले वीरगञ्जका मुख्य सडक विस्तारविरुद्धको रिट खारेज गरेसँगै सडक डिभिजन हेटौँडाले सो खण्डमा पर्ने...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अङ्कको गिरावट

काठमाडौँ, १० चैत । गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौं महानगरपालिको कार्यपालिका बैठक बोलाउन वडाअध्यक्षहरूको माग

काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारवाही प्रक्रियाको मागसहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना...