१२ चैत्र २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

चितवन, ४ फागुन । यहाँका चिकित्सक दम्पतीले सञ्चालन गरेको डाक्टर अजय, डाक्टर सरू फाउन्डेसनले देवघाटका १८ जना बालबालिकाको अभिभावकत्व ग्रहण...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

संसद्मा विचाराधीन विधेयक दुवै सदनबाट अघि बढाइने

४ फागुन, काठमाडौँ । सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठकले संसद्मा विचाराधीन विधेयकलाई दुवै सदनबाट अघि बढाउन पहल लिने...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

चितवनको गाजर र चुकन्दर जर्मन निर्यात

चितवन, ४ फागुन । भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरूको जीवनरेखा होः...

काठमाडौँ, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन्...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नागरिक अधिकार प्रत्याभूत भए नभएको अनुगमन कानुन व्यववसायीले गर्नुपर्ने

४ फाल्गुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकका अधिकार राज्यबाट प्रत्याभूत भए नभएको अनुगमन गर्न आवश्यक रहेको बताएका छन् ।...
कोशी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

झापामा ६१६ नयाँ क्षयरोगी

बनियानी झापा, ४ फागुन । झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका...
मधेश मुख्‍य समाचार समाचार समाज

कुसहा–मौवहा–बेल्ही सडक जीर्ण

गोलबजार सिरहा, ४ फागुन । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत बनेको कुसहा–मौवहा–बेल्हीसडक जीर्ण हुँदा यात्रु र स्थानीय सास्ती खेप्न बाध्य...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विचाराधीन विधेयक अघि बढाउने सत्ता पक्षीय दलको निर्णय

४ फाल्गुन, काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ । नेकपा एमालेको...
बागमती मुख्‍य समाचार समाचार समाज

खाजाघर आगलागी, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

काठमाडौँ, ४ फागुन । कमलपोखरीस्थित एक खाजाघरमा गत माघ २३ गते आगलागी हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको...
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

कृषि कर्ममा रमाउँदै दाङका महिला

घोराही दाङ, ४ फागुन । पछिल्लो समय सहकारी संस्थाका कारण यहाँका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

राष्ट्रपतिले कीर्तिपुर पुगेर लिए अर्थमन्त्रीको स्वास्थ्य अवास्थाबारे जानकारी

४ फागुन, किर्तिपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु...

काठमाडौँ, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण...