२१ फाल्गुन २०८२, बिहीबार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा

महेन्द्रनगर धनुषा, २३ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।     आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।     सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए । “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ”, उनले भने ।     त्यस अवसरमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।  
मधेश मुख्‍य समाचार विचार समाचार समाज

सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज सप्तरी, २३ जेठः डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ...
मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आज मधेश सरकारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं । शुक्रबार मधेश प्रदेश सरकारको प्रदेशसभा बैठक बस्ने भएको छ । बैठक अपरान्ह ४ बजे बस्न लागेको हो ।...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा बृक्षारोपण

जनकपुर । विश्व पर्यावरण दिवसका अवसरमा जनकपुरधाममा ६०० वटा विरुवा रोपिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा ६००...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

ट्राफिक चेकजाँचका नाममा दुव्र्यहार गर्ने काम भइरहेको छ : मुख्यमन्त्री...

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजभोलि ट्राफिक चेकिङ्गको नाममा सवारी चालकहरुलाई दुव्र्यवहार गर्ने काम भइरहेको गुनासो गरेका...
मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अबको बजेट महिला मैत्री हुने : मन्त्री जयसवाल

जनकपुर । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले प्रदेश सरकार महिला सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन र समग्र विकासमा...
मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित

जनकपुर । लामो समयपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ । आजदेखि सुरु हुने भनिएको पाँचौ...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरमा बुधबार ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ...
अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज

तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी

रौतहट । रौतहटको गौर नगरपालिका वडा नं. ६ सबगढामा रहेका तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी भएको छ ।...
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

थारु अन्तर्राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न, ७ बुँदे घोषणापत्र जारी

जनकपुर । थारु अन्तर्राष्ट्रिय महासभा तथा विभिन्न थारु संघसंस्थाहरूको संयुक्त आयोजनामा जनकपुरधाममा आयोजित दुईदिने थारु अन्तर्राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न भएको...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

रौतहट । सर्लाहीको बरहथवामा नहरको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–१७, कटानीमा मंगलवार बिहान पौने...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

बिहे गर्ने उमेर घटाउन मन्त्री साहको सुझाव

महेन्द्रनगर धनुषा, १८ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले विहे गर्ने उमेर कम गर्नुपर्ने धारणा राखेका छन्...