३० बैशाख २०८३, बुधबार
अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज

मधेश प्रदेशको बजेटमा नयाँपन छैन्, गन्तब्यमा पुग्दैन् : सांसद यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश सांसद रामअशिष यादवले जनमत नेतृत्वको सरकारले ल्याएको प्रदेशको बजेटलाई असन्तुलित तथा दिशाहीन...
अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज

मटिहानी नगरपालिका बन्यो सबैभन्दा पहिलो बजेट ल्याउने पालिका

महोत्तरी । महोत्तरीका १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिका सबैभन्दा पहिलो बजेट ल्याउने पालिका बनेको छ । महोत्तरीको मटिहानी नगरपालिकाका नगर...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

२२ किलो लागू औषध सहित एक जना पक्राउ

रौतहट । बारा प्रहरीले २२ किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसी मरे

रौतहट । हावाहुरीले गोठ भत्किँदा सर्लाहीका एक किसानले पालेको दुई वटा भैँसी मरेका छन । गोठमा १३ वटा भैसी रहेकोमा...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

नसर्ने रोग र लैङ्गिक विभेद एवं यौन दुव्र्यवहारबाट बच्न शिक्षकलाई...

सप्तरी । नसर्ने रोग, लैङ्गिक असमानता र यौन दुव्र्यवहार रोकथामका लागि तिलाठी कोइलाडी गाउँपालिकामा भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानको चार दिने शिक्षक...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

राजपुर बमकाण्ड : न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै निवेदन दर्ता

रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह न्यायको खोजीका लागि काठमाडौं पुगेका छन् ।   राजपुर बमकाण्डमा...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

सिरहा, ३ असार । दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

वीरगञ्ज महानगरमा रातका समयमा नाली सफा

वीरगञ्ज पर्सा, ३ असार । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

जलवायु परिवर्तनको असर कम गर्न आपसी समन्वय जरुरी : मन्त्री...

जनकपुर । मधेश प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादवले वातावरणीय चुनौतीहरू समाधानका लागि सरकार एक्लैले पर्याप्त हुन नसक्ने धारणा व्यक्त...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

एकअर्ब ४७ करोड बढी विगो दाबी गरिएका प्रमुख थापा ५०...

रौतहट । सर्लाही जिल्ला अदालतबाट बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । डिभिजन वन कार्यालय...
मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

सिरहा, २ असार । यहाँको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप र मधुमेह बिरामीको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । ‘स्वास्थ्यकर्मी, नगरवासीको घर दैलोमा’ भन्ने नारासहित आइतवार वडा नं १२ पडरिया टोलदेखि उक्त शिविरको सुरुवात गरिएको हो ।     समयमै रोग पहिचान भएमा उपचार गर्न सहज होस भन्ने उद्देश्यले यस शिविर सञ्चालन गरिएको...