३० बैशाख २०८३, बुधबार
मधेश मुख्‍य समाचार विशेष समाचार

मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण अस्पताल...

वीरगन्ज । मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या भएपछि उनलाई बुधबार बिहान अस्पताल भर्ना...
मधेश मुख्‍य समाचार समाचार

माग गरेको सूचना नदिएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी

वीरगन्ज । माग गरिएको सूचना नदिएपछि सोमबार दिउँसो स्थानीयले पर्साको धोवनी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । गत आर्थिक वर्षमा...
मधेश मुख्‍य समाचार विशेष समाचार स्वास्थ्य

बारा पर्सामा देखा परेको हैजा महामारीको स्रोत सरकारले पत्ता लगाउँछः...

वीरगन्जं । गृहमन्त्री रमेश लेखकले बारा पर्सामा देखा परेको हैजालाई राज्यको सम्पुर्ण स्रोतपरिचालन गरेर भएपनि नियन्त्रणमा ल्याइ छाड्ने बताएका छन्...
मधेश मुख्‍य समाचार समाचार

हराएका बालक इनारमा मृत अवस्थामा फेला

रौतहट । रौतहटको गुजरा नगरपालिका–९ सिमराभवानीपुरका बालक इनारमा मृत अवस्थामा फेला परेका छन । स्थानीय बिजय रामका तीन वर्षीय छोरा आर्यन राम घरदेखि सातसय मिटर पश्चिमतर्फ रहेको इनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख, प्रहरी नायब उपरिक्षक रूपा लाबुङ्गका अनुसार घरमा शनिबार निस्केको बालक खोजी गर्ने क्रममा फर्की नआएपछि आमाले खोजतलासका लागि प्रहरीमा निवेदन दिएकी हुन । प्रहरीले खोजतलास गर्ने क्रममा आइतबार मृत फेला परेको उनले जानकारी दिइन । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झासहित प्रहरी चौकी सिमाराभवानीपुर र स्थानीय बासिन्दाले खोजतलास गरेको हो । गुजरा नगरपालिका–८ स्थित बालककोघर देखि सातसय मिटर पश्चिमतर्फ रहेको इनारमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बालकको शव चन्द्रनिगाहपुस्थित सरकारी अस्पतालमा राखिएको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मधेश मुख्‍य समाचार समाचार

क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

मुगु । टाउकोमा क्यान्सर भएर लाम्रो समयदेखि पीडा भोग्दै आएका छायाँनाथ रारा नगरपालिका—१० तल्लेख गाउँका राम बहादुर बिकको गत चैत्रमा...
मधेश मुख्‍य समाचार समाचार

सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन

वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका...
मधेश मुख्‍य समाचार समाचार

दुर्गम जिल्ला मुगुमा सिभिल इन्जिनियरिङ अध्यापन सुरू

मुगु । हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका– १ स्थिति श्री महाकाली नमुना माध्यमिक विद्यालयमा आइतबारदेखि सिभिल इन्जिनियरिङ पठनपाठनको सुरुवात...
मधेश मुख्‍य समाचार समाचार

मिथिलाञ्चलमा आज राधाष्टमी उत्सव मनाइँदै

महोत्तरी, १५ भदौः मधेसको प्राचीन मिथिलाञ्चल क्षेत्रमा आज राधाष्टमी उत्सव मनाइँदैछ । द्वापरयुगमा भदौ शुक्लपक्ष अष्टमीका दिन भारतको उत्तरप्रदेशमा पर्ने...
मधेश मुख्‍य समाचार समाचार

मिथिलाञ्चलमा आज भदैया रैब पर्व मनाइँदै

जलेश्वर महोत्तरी, १५ भदौः पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख, समृद्धिको कामना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज महिलाहरू...
मधेश मुख्‍य समाचार समाचार

गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे...
मधेश मुख्‍य समाचार राजनीति समाचार

मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

जनकपुर । मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षका सांसदहरुले उठेर विरोध...
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा

वीरगञ्ज । वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा आउँदै गएको छ । सुरुवाती चरणमा द्रुत गतिमा बढेको सङ्क्रमण...