३० बैशाख २०८३, बुधबार
मधेश मुख्‍य समाचार समाचार

राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा

काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको छ । भागेर भारततर्फ जाँदै...
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गर्दै ट्रेन बन्द

जनकपुर । नेपालको एक मात्र रेल अहिले अनिश्चितकालका लागि बन्द गरिएको छ ।  जेनजी आन्दोलन सुरु भएदेखि सुरक्षाको दृष्टिकोणले रेल...
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

रौतहटभरी नेपाली सेनाको गस्ती, २३३ कैदी भागे

रौतहट । रौतहट प्रशासनले जिल्लाभर अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को...
मधेश मुख्‍य समाचार विशेष समाचार

रौतहटमा प्रहरी र नगरपालिकाको गाडीमा आगजनी, पूर्व–पश्चिम राजमार्ग प्रभावित

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकासहित प्रहरीको गाडीमा आगजनी भएको छ  । सो क्रममा प्रहरीले दर्जनौं राउन्ड फायर गरेको छ  ।...
मधेश मुख्‍य समाचार विशेष समाचार

जनकपुरमा जेन–जी आन्दोलन चर्कियो

जनकपुर । सरकारविरुद्धको जेन–जी आन्दोलन जनकपुरधाममा बिहानैदेखि युवावर्गहरूले विरोध गरेका छन् । मगंलबार विहानैदेखि भेला भएर उनीहरूले जनकपुर बजारमा प्रदर्शन गरिरहेका हुन् । जनकपुपर बजारसँगै जनकपुरको अन्य स्थानमा पनि प्रदर्शन भइरहेको छ । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।      
मधेश मुख्‍य समाचार विशेष समाचार

वीरगन्जमा जेन–जीको प्रदर्शन,  परिवर्तन ल्याएरै छाड्ने दावी

वीरगन्ज । जेनजी पुस्ताले आज वीरगन्जको घण्टाघरमा भव्य प्रदर्शन गरी भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन् । करिब दुई सयको संख्यामा आएका...
मधेश मुख्‍य समाचार समाचार

मिथिलामा पितृ तर्पण सोह्र श्राद्ध सुरु

जनकपुर । जनकपुरधामसहित मिथिला क्षेत्रमा पितृ तर्पण (सोह्र श्राद्ध) आजबाट सुरु भएको छ । भाद्र कृष्णपक्षको औंसी तिथिलाई पितृ औंसी...
मधेश मुख्‍य समाचार समाचार

महोत्तरीमा दिवा खाजामा छेपारो फेला परेको दावी, दर्जनौं विद्यार्थी विरामी

जनकपुर । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन् ।...
मधेश मुख्‍य समाचार समाचार

भेन्टिलेटरको अभावमा सर्पदंशको बिरामीको मृत्यु

सिरहा, १९ भदौः सिरहास्थित प्रादेशिक अस्पतालमा ‘भेन्टिलेटर को सुविधा नहुँदा सर्पदंशका एक बिरामीको मृत्यु भएको छ । अस्पतालले बिरामीको अवस्था...
मधेश मुख्‍य समाचार समाचार

निजी विद्यालयहरुको अन्तिम जिल्लास्तरीय शान्तिपूर्ण प्रदर्शन सम्पन्न

जनकपुर । निजी विद्यालय सञ्चालकहरुले जनकपुरधाममा अन्तिम पटक जिल्लास्तरीय शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । नयाँ शिक्षा ऐन निजी विद्यालय...
मधेश मुख्‍य समाचार समाचार

दशैंलक्षित सस्ता बजारको तयारी सुरु

जनकपुर । जनकपुरधाममा प्रत्येक वर्षझै यस वर्ष पनि दशैँ बजार (सस्ता बजार) लाग्ने भएको छ । प्रत्येक वर्ष लाखौंको संख्यामा...
मधेश मुख्‍य समाचार समाचार

किरण साह पक्राउ प्रकरण : नगर प्रमुख सिंहले झुठ बोलेको...

वीरगन्ज । किरण साह पक्राउ प्रकरणमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले झुठो बोलेको आरोप लागेको छ । वीरगन्जबाट सञ्चालित...