१२ जेष्ठ २०८३, मंगलवार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

सहिद परिवारका सदस्यहरु गृहमन्त्रालय अगाडि धर्नामा

जनकपुर । मधेश प्रदेशका आठवटै जिल्लाका सहिद परिवारका सदस्यहरुले मधेश प्रदेश अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालय अगाडि धर्नामा बसेका...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

जानकी नवमीमा राष्ट्रिय विदाको माग, जनकपुरमा दबाब ¥याली

जनकपुर । जानकी नवमी राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग गर्दै शनिवार जनकपुरधाममा एक दबाबमूलक ¥याली निकालिएको छ । जानकी मन्दिर...
मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर...

जनकपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको...
मधेश मुख्‍य समाचार समाचार समाज

पेस्तोल र गोली सहित युवक पक्राउ

रौतहट । सर्लाही प्रहरीले पर्सा गाउँपालिकामा रहेको एक होटलबाट पेस्तोल र गोली सहित एक युवक पक्राउ गरेको छ। हतियार सहित...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

डिजिटल नेपाल निर्माणका लागि समूहगत प्रयास आवश्यक

जनकपुर । ‘सूचना प्रविधिको अभियान : डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ धनुषाको जनकपुरधाममा सूचना तथा सञ्चार प्रविधि दिवस २०८२...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

रौतहटमा केराको परिकार लोकप्रिय, केराको मःम बढी रोजाइमा

रौतहट । केरा खेतीको बिस्तारसंगै रौतहटका तीन स्थानमा यसबाट बनेका परिकार खुवाउने खाजा घर सन्चालनमा रहेको छ ।    ...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

‘श्रम गरि जिविकापार्जन गर्नेलाई नै थाहा छैन श्रमिक दिवस’

रौतहट । ढल्किदो उमेरसँगै यो चर्को गर्मीमा भारीका बोरा बोकेर निधारभरी पसिना बगाउँदै मजदुरी काम गरी रहेकी रामकलीलाई श्रमिक दिवसका...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

अन्तराष्ट्रिय श्रमिक दिवस ः मधेश प्रदेशमा श्रमिकरुको अवस्था उदासिन

जनकपुर । मधेश प्रदेशमा श्रमिकहरुको अवस्था उदासिन रहेको छ । न्यूनतम ज्यालामा काम गर्नुपर्ने बाध्यताको अन्त्य अझैसम्म हुन सकेको छैन...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

हावाहुरी र वर्षाले ४ करोड ४० लाखको ईट्टामा क्षति

रौतहट । रौतहटमा हावाहुरी र वर्षाले ४ करोड ४० लाख रुपैयाँ बराबरको काँचो ईट्टा नोक्सानी भएको छ । वैशाख १४...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

जनकपुरमा पाकिस्तान विरुद्व प्रर्दशन, सेना प्रमुखको पुत्ला दहन

जनकपुर । भारतको कश्मिरमा भएको आतंकवादी हमला र पाकिस्तानी सेना प्रमुखले दिएको अभिव्यक्तिविरुद्ध प्रर्दशन गरिएको छ ।      ...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

मिर्चैया प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै...

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी कर्मचारीका कारण बदनाम बनेको छ । उनी हुन्, असई सौरभ...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

सिरहा, १६ वैशाख । लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन...