२४ कार्तिक २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाज

रासायनिक मल किसानलाई पुग्ने गरी अनलाइन सिस्टम विकास गर्दैछौँ :...

वीरगञ्ज पर्सा, २३ कात्तिक ः कृषि तथा पशुपन्छी विकास डा मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री...
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा पत्र स्वीकृत भएको छ । हिजो मधेश प्रदेश सभाको बैठकमा उत्पन्न विवाद...
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा

रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ । रौतहट क्षेत्र न .२ का...
मधेश मुख्‍य समाचार समाचार

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

सिरहा, २१ कात्तिकः लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य बिमाअन्तर्गत निःशुल्क उपलब्ध हुने औषधि अभाव भएको...
मधेश मुख्‍य समाचार समाचार

रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ

रौतहट । रौतहट प्रहरीले जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका कैदी सहित विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ...
मधेश मुख्‍य समाचार समाचार

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो

वीरगञ्ज पर्सा, २१ कात्तिक : गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार...
मधेश मुख्‍य समाचार समाचार समाज

खेतीहर मजदुर नहुँदा खेती धान्न सकस

महोत्तरी, २१ कात्तिक : महोत्तरीका किसान यतिखेर गत साताको वर्षाले निहिनमै भिजाएको धान सुकाउने, चुट्ने दाइँ गर्ने र थन्क्याउने चटारोमा...
मधेश मुख्‍य समाचार समाचार समाज

उखुको भुक्तानी माग्दै ज्ञापनपत्र

मलंगवा । सर्लाहीको धनकौल गाउँपालिकाका किसानहरूले अन्नपूर्ण सुगर मिल्सविरुद्ध रकम नदिएको आरोप लगाउँदै बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।...
खेलकुद मधेश मुख्‍य समाचार समाचार

कुस्ती खेल प्रती युवाको चासो कम , गरुडामा प्रतियोगीताको आयोजना 

रौतहट । रौतहट सहित तराई–मधेशका जिल्लामा हुने महोत्सब तथा मेलामा मात्र  कुस्ती (दङ्गल) खेल हुने गर्छ । यस खेलको प्रतियोगिता नहुदा  युवाहरुमा  चासो र रुचि कम भएको पाइएको छ । कतिपय युवालाई कुस्ती खेलको बारेमा जानकारी पनि छैन । जसका कारण कुस्ती खेल बिस्तारै हराउँदै गएको छ । कुनै समय गाउँ घरमा निकै लोकप्रिय मानिएको कुस्ती खेललाई संरक्षण गर्ने उदेश्यले गरुडा नगरपालिकाको वार्ड नं.५ स्थित रहेको झाझपुलमा विराट कुस्ती प्रतियोगिताको आयोजना गरिएको छ । कार्तिक पुर्णिामाको अवसर पारेर गरिएको प्रतियोगितामा कुस्ती खेलाडीले आफ्नो कौशलता देखाउने थलो पाएका छन । तर यो खेल पछिल्लो समय ओझेलमा परेको भन्दै गरुडा नगरपालिकाको वार्ड नं.५ का वडा अध्यक्ष रामबिनोद जैसवालले चिन्ता व्यक्त गरे । कुस्ती खेल प्रतियोगिताको उद्घाटन गर्दै उनले अब देखि यस खेलको संरक्षणका लागि वर्षेनी प्रतियोगिता आयोजना गर्ने बताए । यो यहाको प्राचीन खेल हो, यसको संरक्षण गर्न अति आवश्यक रहेको उनले औल्याए । उनले भने परम्परागत कुस्ती खेल हाम्रो सांस्कृतिक पहिचानको प्रतीक हो। यस्तो प्रतियोगिताले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै अनुशासन, साहस र आत्मविश्वास जगाउने काम गर्छ । अहिले गाउँ घरमा फाट्टफुट्ट रुपमा कुस्ती खेल हुने गएपनि दर्शक खासै हुदैन । आपसी सद्भाव, शारीरिक विकास र मनोरञ्जनका दृष्टिकोणले खेल महत्वपूर्ण भए पनि यसको संरक्षणमा सबै तह जुट्न आवश्यक देखिन्छ ।  
मधेश मुख्‍य समाचार समाचार

मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु

जनकपुर । मधेश प्रदेशमा आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०८२ सुरु भएको छ । जनकपुरधाममा बिहीबार (आज) आयोजित भिटामिन ‘ए’...
मधेश मुख्‍य समाचार समाचार

वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि

वीरगञ्ज पर्सा,२० कात्तिक : चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय...
मधेश मुख्‍य समाचार समाचार

अस्पतालकै भवनबाट गाउँपालिकाको सेवा

सिरहा, २० कात्तिकः गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा...