१३ जेष्ठ २०८३, बुधबार
मधेश मुख्‍य समाचार विशेष समाचार

उपचारका क्रममा कैदीको मृत्य भएपछि छानबिन समिति गठन

वीरगञ्ज पर्सा, २८ साउनः जिल्ला प्रशासन कार्यालय पर्साले नारायणी अस्पतालमा उपचारका क्रममा मङ्गलबार कैदीबन्दी राहुल साह तुरहाको मृत्यु भएपछि छानबिन...
मधेश मुख्‍य समाचार

कैदीको उपचारका क्रममा मृत्यु, वीरगञ्जमा प्रदर्शन

रौतहट । पर्साको वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । २०७९ सालदेखि कर्तव्य ज्यान...
मधेश मुख्‍य समाचार समाज

गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको संभावना छ...

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरीस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । मंगलबार...
मधेश मुख्‍य समाचार समाचार

बलान नदीमा डुबेर बालक बेपत्ता

सिरहा, २७ साउनः यहाँको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित परीयारपुरका शिवकुमार यादवका १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन्...
मधेश मुख्‍य समाचार समाचार

धेरै मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश घिमिरे सम्मानित

वीरगञ्ज पर्सा, २६ साउन ः पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१र ८२ मा सात हजार दुई सय ४४ वटा...
मधेश मुख्‍य समाचार समाचार

सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिकामा तालाबन्दी

रौतहट । रौतहटको गुजरा नगरपालिकाको कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले तालाबन्दी गरेका छन् । लामो समयसम्म पनि सामाजिक सुरक्षा र...
मधेश मुख्‍य समाचार समाचार

नौं किलो गाँजासहित थिङ पक्राउ

रौतहट । रौतहट प्रहरीले नौं किलो प्रतिबन्धित लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको...
मधेश मुख्‍य समाचार विशेष समाचार समाज

जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्री यादव  

बारा । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्  । आइतबार बारास्थित परवानिपुर र प्रसौनि गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई–मधेस सहितका जिल्लामा खानेपानीको निकै समस्या उत्पन्न भएको बताए  । उनले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको बताएका हुन् । मन्त्री यादवले हाल जडान गरिएका र जडान सम्पन्न हुने तयारीमा रहेका डिप बोरिङको पानीले खानेपानीको समस्याबाट प्रभावित नागरिकले तिर्खा मेटाउन सहज हुने र केही हद सम्म समस्या समाधान हुने विश्वास आफूले लिएको दाबी गरे ।  
मधेश मुख्‍य समाचार समाज

जनकपुरमा रेल र कार ठोक्किए

महेन्द्रनगर धनुषा, २५ साउनः जनकपुरधाम उपमहानगरपालिका ९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना...
मधेश मुख्‍य समाचार समाचार

सशस्त्र प्रहरी बल रौतहटद्वारा पाँच करोड ७४ लाख मूल्यका सामान...

रौतहट, २५ साउनः सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१÷८२ मा रु पाँच करोड ७४ लाख...