८ मंसिर २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन...
बागमती मुख्‍य समाचार विशेष समाचार

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गरेको छ । सञ्चारमाध्यममा...
बागमती मुख्‍य समाचार विशेष समाचार

वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित...

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने 

काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार...
बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार समाचार

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै 

काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ । आश्विन शुक्ल...
बागमती मुख्‍य समाचार विशेष समाचार

मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणलाई प्राथमिकता दिइने मन्त्री मेहताको भनाइ

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र नागरिकको पहुँचमा पुर्याउन सरकारले आवश्यक कानुनी आधार...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित...

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज संसदीय सुनुवाइ गर्दैछ । सिंहदरबारस्थित...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने 

काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार...
बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार समाचार

दसैँको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल प्रतिपदाका...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात...

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा जुट्न यातायात...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान गृहमन्त्रीको आग्रह

काठमाडौ । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बाढीले बगाएको छ। घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य...