१२ चैत्र २०८२, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति

एक वर्ष यही मन्त्रिपरिषद् जान्छः मन्त्री पाण्डे

चितवन, ६ साउनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताएका छन । आज यहाँ...
अर्थ बागमती मुख्‍य समाचार

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

काठमाडौँ, ६ साउन ः सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१र८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याज...
बागमती मुख्‍य समाचार समाचार

राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण

काठमाडौँ, ६ साउनः राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेसनल ल्यान्ड कभर म्याप २०२०र२०२२’ राष्ट्रिय भू– ढकान नक्सा आज राष्ट्रपति भवन शीतल निवासमा...
बागमती मुख्‍य समाचार समाचार

श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि

काठमाडौँ, ६ साउनः श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको छ । न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० कायम गर्न गत बिहीबार...
बागमती मुख्‍य समाचार समाचार

काभ्रे अदालतद्वारा ९२ प्रतिशत मुद्दा फछ्र्यौट

काभ्रेपलाञ्चोक, ६ साउन ः जिल्ला अदालतद्वारा बितेको आर्थिक वर्ष २०८१÷८२ मा ९१ दशमलव ७६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।...
बागमती मुख्‍य समाचार विचार

विचारः बिपीको स्मरण औपचारिक कुरा मात्र हुनु हुँदैनः प्राडा शेखर...

काठमाडौँ, ६ साउनः बिपी कोइरालाको नाम सम्झँदा मैले एकै पटक दुईवटा कुरा सम्झन्छु । एउटा उहाँ मेरो ठूलो बुबा हो...
बागमती मुख्‍य समाचार समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा

गण्डकी, ६ साउन : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी भ्रमणका लागि आज छिमेकी मुलुक चीन प्रस्थान गरेका छन ।...
बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार...
बागमती मुख्‍य समाचार राजनीति

बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ ःसभापति...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले...
बागमती मुख्‍य समाचार समाज

वाइसीएलले सुरु गर्यो मनोहराको सुकुम्बासी बस्तीमा तटबन्ध निर्माण

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालले मनोहराको बाढी प्रभावित सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले...
बागमती मुख्‍य समाचार समाचार

नेपालको राजनीति बिपीको मेलमिलापको नीतिको जगमा उभिएको छ : सभापति...

काठमाडौँ ६ साउन : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको...
बागमती मुख्‍य समाचार राजनीति

काङ्ग्रेस–एमालेबीचको फरक मतका बीच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री...

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतहरुको बीचमा साझा मतबाट बन्ने बताएका छन् ।...