२२ भाद्र २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार

समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह

काठमाडौँ, १६ कात्तिकः सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा देखिने चापका कारण उत्पन्न हुने समस्या समाधानका लागि पहल भइरहेको...
अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार

बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता संकुचन गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्न र लेख्न थाले...

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको बताएका छन् । उनले सर्को...
बागमती मुख्‍य समाचार समाचार

अश्लिल स्टाटस लेखेका बालेनको बचाउमा हिमेश पन्त 

काठमाडौं । चर्चित कमेडिएन हिमेश पन्तले काठमार्डौ महानगरपालिकाका मेयर बालेन शाहबाट अझैपनि देशका धेरै युवालाई आशा रहेको बताएका छन् । शनिबार मध्यराति मेयर बालेन शाहले सामाजिक सन्जाल फेसबुकमा अश्लिल स्टाटस राखेका थिए । उक्त स्टाटस पोस्ट हुने बित्तिकै केही समयमै हटाइएको थियो । तर उक्त स्टाटसले अहिले मेयर बालेनलाई धेरैले गालीगलैज एवम चर्को आलोचना गरिरहेका छन् । यसविचमै कमेडिएन पन्तले भने बालेनबाट थुप्रै  युवाहरुमा आशा भरोसा जीवित रहेको प्रतिक्रिया दिएका हुन् । उनले पूराना नेताहरुले जिम्मेवारीको नाटक गरेको समेत आरोप लगाएका छन् । उनले भनेका छन् ः बालेनबाट अझै पनि देशका धेरै युवालाई आशा छ; किनभने ऊ बोल्छ, डराउँदैन, र पुरानोलाई हल्लाउने साहस गर्छ । तर नेतृत्व केवल आवाजको कुरा होइन, संयम, सोच र समयको पनि कुरा हो । पुराना नेताहरूले जिम्मेवारीको नाटक गरे, तर उनिहरुसककग न त दबअपदयलभ थियो, न त खष्कष्यल नै । अब नयाँ पुस्ताले त्यो गल्ती दोहोर्याउनु हुँदैन । किनभने हाम्रो लडाइँ कतबतगक लेखेर होइन, कथकतझ बदल्नका लागि हो ।   बालेनको हावा कतबतगक सायद गलत सोचबाट होइन,...
बागमती मुख्‍य समाचार समाचार

पहिराले कान्तिलोकपथ अवरुद्ध

बागमती, १६ कात्तिक : हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा...
बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

महेश बस्नेतको आरोपः बालेनको स्टाटसले उनको स्तर देखायो

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन साहले अब जनता झुकाउने दिन सकिएको बताएका छन् । शनिबार...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

चीनमा चाँदीको उछालले लगानी बढायो

बेइजिङ । चीनमा चाँदीको मूल्य उच्चदरमा वृद्धि भएपछि लगानीकर्ताहरूको चाँदीतर्फ आकर्षण तीव्र बनेको छ । यसले चाँदीलाई प्रमुख लगानीयोग्य धातुका...
बागमती मुख्‍य समाचार समाचार समाज

वैशाखयता चार हजार ६०० विपद्जन्य घटना

काठमाडौँ, १६ कात्तिक : यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका...
बागमती मुख्‍य समाचार समाचार

सरकारको नगद मौज्दात रु ६५ अर्ब ८१ करोड

काठमाडौँ, १६ कात्तिकः महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१र८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त...
अर्थ बागमती मुख्‍य समाचार समाचार

आज विदेशी मुद्राको विनिमयदर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर...
बागमती मुख्‍य समाचार समाचार

बिपी राजमार्गमा पहिरो हटाउने काम सुरु, मौसमले साथ दिए आजैबाट...

रामेछाप । वर्षाको कारण आएको पहिरो र लेदोले अवरुद्ध बिपी राजमार्ग सफा गर्ने काम सुरु भएको छ । शनिबार बेलुका...