६० बढी सन्तानकी अविवाहित ‘गीता आमा’को दशैं
इटहरी । दशैं नजिकिँदै गर्दा देशभर रमझम र उत्साह छाउँछ । घर–आँगन रंगिन बन्छन्, मन्दिरहरूमा दुर्गा भक्ति गुञ्जिन्छ, परिवारको जमघट र नयाँ कपडामा सजिएका बालबच्चाहरु देखिन्छन् । तर, सुनसरीको इटहरीमा एउटा घर छ, जहाँ दशैंको रौनक भिन्न छ । तर गहिरो अर्थ राख्छ । त्यो घर हो । उक्त घरमा बाबुआमाले छाडेका, बाटोमा भेटिएका, पुलमुनी […]











