स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत
बाजुरा, १९ मङ्सिरः स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्च गरेर बनाइएका भवन प्रयोग विहीन छन् । पालिकाले चार वर्ष पहिले क्याम्पस स्थापना गर्न ती भवन निर्माण गरेको हो । भवन प्रयोग नहुँदा जीर्ण भएका छन् । साथै दुवै भवन गोठमा परिणत भएका छन् । गाउँपालिकाले विद्यालय, वडा कार्यालय […]











