१४ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ, १९ मङ्सिरः कृषि तथा पशुपन्छी विकासमन्त्री  डा मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । त्यस क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउन प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

जनकपुरका कप्तान परिवर्तन

काठमाडौँ, १९ मङ्सिरः साविक विजेता जनकपुर बोल्ट्सले एनपिएलको जारी सिजनमा फेरि कप्तान परिवर्तन गरेको छ । आज लुम्बिनी लायन्सविरूद्ध खेलमा जनकपुरले जान निकोल लफ्टि इटनलाई कप्तान बनाइएको हो । जनकपुरका लागि इटन जारी सिजनका तेस्रो कप्तान बनेका हुन् । सुरुआती तीन खेल अनिल शाह, दुई खेल वायन पार्नेल र आज जान निकोल लफ्टि इटनले टोलीको […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

सुदूरपश्चिममा पर्यटनको प्रमुख बाधा हवाई कनेक्टिभिटी हो : बस्नेत

धनगढी ।  गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले सुदूरपश्चिम र कर्णाली प्रदेशमा हवाई सेवाको कमजोरी पर्यटन विकासका लागि मुख्य चुनौती बनेको बताएका छन् । धनगढीमा आयोजित उडान एवं कनेक्टिभिटी तथा जलस्रोतको अपार सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिम र कर्णाली दुबै प्रदेशमा दुर्गम भौगोलिक अवस्थाका कारण हवाई कनेक्सन न्यून भएको उल्लेख गर्दै […]

मुख्‍य समाचार लुम्बिनी समाचार

जेनजी आन्दोलनका सहिद : एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति

जानकी बाँके, १९ मङ्सिरः सुलभ हाम्रो सन्तानको आँखाको नानी थिए । उनी सानैदेखि जति आज्ञाकारी थिए, त्यति नै इमान्दार पनि थिए । यो भनाइ हो सुलभका ठूलो बुबा राजन श्रेष्ठको । गत भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा सुलभ श्रेष्ठले ज्यान गुमाएका थिए । भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने मूल नारालाई एजेन्डा बनाएर जेनजीहरूले […]

बागमती मुख्‍य समाचार समाचार

विश्वमा हाई अल्टिच्यूड क्रिक्रेट चिनाउन अर्जुनचौपारी र अपिहिमाल गाउँपालिकाबीच सम्झौता

काठमाडौं । स्याङ्जामा रहेको अर्जुनचौपारी गाउँपालिका र दार्चुलामा रहेको अपिहिमाल गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना तथा आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अर्जुनचौपारी गाउँपालिकामा १९ सय मिटर (हाई अल्टिच्यूड) को उचाइमा क्रिकेट […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो

काठमाडौँ, १९ मङ्सिरः पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका छन् । केही वर्ष अगाडिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार […]

खेलकुद बागमती मुख्‍य समाचार

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ, १९ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अतिआवश्यक छ । लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छन् । यदि यो खेल […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः प्लेअफको सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण

काठमाडौँ, १९ मङ्सिरः नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज लिग चरणको २५औँ खेल हुँदैछ । लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुने उक्त खेल ‘प्लेअफमा पुग्ने अन्तिम टोलीसँग जोडिएकाले विशेष हुनेछ । हालसम्म प्लेअफमा पुग्ने चारमध्ये तीन टोलीको टुङ्गो लागेको छ । अङ्क तालिकाको पहिलो स्थानमा अपराजित सुदूरपश्चिम रोयल्स छ । सुदूरपश्चिम क्वालिफायर एकमा पनि स्थान […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौँ, १९ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेट गरेका छन् । आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने सन्दर्भका विविध पक्षमा छलफल गर्नका लागि शिष्टाचार भेट गरेकी प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिए । सो अवसरमा महामहिम राजदूतले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सराहना […]

बागमती मुख्‍य समाचार समाचार

हेटौंडामा भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुँदै

हेटौंडामा भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुने भएको छ। सडक डिभिजन काठमाडौं । सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला सुरक्षा समितिले पछिल्ला अवस्थाको सूक्ष्म अध्ययन गर्दै विस्तृत सुरक्षा योजना पारित गरिसकेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी बताउँछन्। हालको घटनाक्रम हेर्दा ठूलो सुरक्षा चुनौती देखिएको छैन। व्यवसायी र स्थानीय […]

बागमती मुख्‍य समाचार समाचार

मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माण हुँदै

काठमाडौँ । मानवसेवा आश्रम धनगढी शाखाको आफ्नै भवन निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको छ। सडकमा बेवारिसे बनेका व्यक्तिहरूलाई मानवोचित व्यवस्थापन गर्नका लागि निर्माण थालनी गरिएको आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सुदूरपश्चिम प्रदेश निर्माणमा सहयोग गर्नेछ । गत वर्ष माघ महिनामा धनगढीमा सम्पन्न श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञमा मनकारी दाताहरूले प्रदान गरेको सहयोगबाट भवन निर्माण कार्य थालिएको हो। धनगढी शाखाले सुदूरपश्चिमका विभिन्न […]

बागमती मुख्‍य समाचार समाचार

पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने गाउँगाउँमा सिंहदरबार

काठमाडौँ, १९ मङ्सिरः नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार भनिएको छ । यसअघि स्थानीय तहलाई स्थानीय निकाय भन्ने गरिन्थ्यो । शब्दमा फरक भए पनि उनीहरुको जिम्मेवारी भनेँ उस्तै छ । हिजोको स्थानीय निकायको क्षेत्र सानो थियो भनेँ आज त्यसको आकार बढेर ठूलो भएको छ । हिजोका गाउँ विकास समिति गाविस अहिले वडामा परिणत […]