भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई
१६ असोज, काठमाडौं । यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ । नोबल पुरस्कार समितिले वैज्ञानिकहरू पिरे एगोस्टिनी, फेरेङ्क क्राउज र एनी हुलियरलाई पदार्थमा इलेक्ट्रोन गतिशीलताको अध्ययनको लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्नका लागि भौतिक विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो। एगोस्टिनी कोलम्बियाको ओहियो स्टेट युनिभर्सिटीसँग आवद्ध छन् । वैज्ञानिक फेरेन्क क्राउज […]








