आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन रौतहट जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा निकायले आफ्नो सक्रियतालाई व्यापक बनाएका छन् । नेपाल सरकार र गृह मन्त्रालयको विशेष निर्णयअनुसार यसपटक निर्वाचनभन्दा झण्डै एक महिना अगावै नेपाली सेनालाई […]











