१ भाद्र २०८३, सोमबार
मुख्‍य समाचार राजनीति

देउवाले बोलाए कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । मंगलबार दिउँसो १ बजे सभापति देउवा निवास धुम्बाराहीमा बैठक बस्ने भएको छ । महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आव्हान गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसले महासमिति बैठक […]

मुख्‍य समाचार समाचार समाज

कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना

१२ मंसिर, काठमाडौं । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । १० मंसिरमा न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी […]

खेलकुद मुख्‍य समाचार

१६ औं ढोरपाटन महिला भलिबल प्रतियोगिता माघ १२ देखि

१२ मंसिर, काठमाडौं । १६ औं ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । ढोरपाटन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको खेलमैदानमा हुनेछ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मानवीर छन्त्यालले कोरोना महामारी र भलिबल संघको चुनावका कारण तीन वर्षपछि प्रतियोगिता गर्न […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवाका व्यवसायीले मागे देउवासँग सहयोग

१२ मंसिर, बुटवल । भैरहवाका व्यवसायीले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघले मंगलबार देउवालाई ज्ञापनपत्र बुझाउँदै विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था समेत नराम्रोसँग प्रभावित भएको गुनासो गरेका हुन् । २०७८ कात्तिकमा उद्घाटन गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु […]

कर्णाली प्रदेस समाचार समाचार समाज

जाजरकोटमा एक हजार ७६ सुत्केरी त्रिपालमुनि

१२ मंसिर, जाजरकोट । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट  घरबासविहीन भएका […]

मुख्‍य समाचार राजनीति

देउवाले गरे कांग्रेसको ३ भ्रातृसंस्थाको अध्यक्ष नियुक्ति

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वत: विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेका पार्टी कार्यालयका […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

१२ मंसिर, भोजपुर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी दिलकुमार योगीले बताए । यहाँका […]

अर्थ कोशी प्रदेस समाचार मुख्‍य समाचार

कोशीबाट अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

१२ मंसिर, झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ […]

खेलकुद मुख्‍य समाचार

सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित, मधेश सेमिफाइनलमा

१२ मंसिर, पोखरा । पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएपछि मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ । समूह सीमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश तीनै टिमले समान १ खेल जिते पनि रन रेटमा अघि रहँदै मधेश सेमिफाइनलमा पुगेको हो । यो समूहमा पुलिसले मधेशलाई ५७ […]

समाचार समाज

गृह मन्त्रालयले देशभरका कारागारमा योग शिविर चलाउने

१२ मंसिर, काठमाडौं । गृह मन्त्रालयले देशभरका कारागारमा योग शिविर सञ्चालन गर्ने भएको छ । योग शिविर ललितपुरको नख्खु कारागारबाट सुरु हुने छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठको सचिवालयले पठाएको प्रेस नोटमा लेखिएको छ, […]

अर्थ समाचार समाज

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार

१२ मंसिर, काठमाडौं । सुनको मूल्य मंगलबार थप बढेर अहिलेसम्मकै उच्च भएको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । सोमबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा […]

खेलकुद मुख्‍य समाचार

आज काठमाडौंविरुद्ध एफसी चितवन भिड्दै

१२ मंसिर, काठमाडौं ।नेपाल सुपर लिग २०२३ मा मंगलबार दोस्रो चरणका खेल सुरु हुँदैछन् । सहभागी टिमको संख्या विजोर रहेको हुनाले स्पोर्टिङ इलामले भने दुई खेल खेलिसकेको छ । दोस्रो चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले एफसी चितवनको सामना गर्दैछ । यस खेलसँग जोडिएका तथ्यांक यस्ता छन् : १. काठमाडौंविरुद्ध चितवनको खेल यसपल्टको प्रतियोगिताको […]