भुलाई चौधरीसहित ४ जना थारू रत्न र ७ जना थारू गौरव पुरस्कार
६ असार, काठमाडौं। थारू आयोगले थारू समुदायका लागि योगदान गर्ने ४ जनालाई थारू रत्न पुरस्कारबाट सम्मान गरेको छ। बुधबार थारू आयोगले विशेष समारोहको आयोजना गरी तक्मासहितको पुरस्कार प्रदान गरेको आयोगका अध्यक्ष विष्णु चौधरीले बताए । थारू रत्न पुरस्कार पाउनेमा स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका डा. राजन पाण्डे, थारू संस्कृतिविद् एवं अनुसन्धानकर्ता महेश चौधरी, सामाजिक अभियन्ता एवं […]










