१० माघ २०८२, शनिबार
अर्थ

इमेज सहकारीविरुद्ध कास्की र बागलुङमा साढे १५ सय बचतकर्ताको जाहेरी

७ असार, पोखरा । आफ्नो रकम हिनामिना पारेको भन्दै इमेज सहकारी संस्था र यसका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध बागलुङ र कास्कीका साढे १६ सय जनाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका देवकुमारले बचतकर्ताको अर्बौं रुपैयाँ रकम हिनामिना पारेर भागेको आरोप छ। देवकुमारसहित सञ्चालक समितिका सदस्य फरार भएपछि जिल्ला प्रहरी कार्यालय […]

समाज

कोशीका बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

७ असार, विराटनगर । कोशी प्रदेश सरकारले बाढी र पहिराे पीडितलाई वितरण गर्न सम्बन्धित जिल्लामा राहत सामाग्री पठाएको छ । ताप्लेजुङ, पाँचथर र सखुवासभाका बाढी पीडितलाई वितरण गर्नका लागि प्रदेश सरकारले राहत सामाग्री सम्बन्धित जिल्लामा पठाएको हो । बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तलाई प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत उपलब्ध […]

अर्थ

तरकारी र फलफूलमा ‘भ्याट’ नलगाउन व्यावसायीको माग

७ असार, काठमाडौं। उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रशित भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् । ती संस्थाले उपभोक्तालाई आर्थिक भारपर्ने नीतिको विरोध गर्दै हाल आलुप्याजलगायतका सामानको आयातामा भन्सार बिन्दुमै नौ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर एक दशमलव पाँच र १३ प्रतिशत भ्याट […]

समाज

एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो : रवि लामिछाने

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले नेपाली समाज परिवर्तनका लागि तयार भएको आफूहरुले पाएको बताए । पार्टी सुरुवात गर्दा नागरिकले आफूहरुलाई विश्वास गरेको तर उक्त विश्वास मतपत्रमा देखिन्छ वा […]

अर्थ

पुर्व बैंकर अनिल शाह रास्वपामा प्रवेश, रविले भने : मतबाटै सब दलको घण्टी बजिसकेको छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताएका छन्। बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जायर हुन थालेको बताएका हुन् । ‘समाजले परिवर्तन खोजेको छ भन्ने कुराको जानकारी त विभिन्न माध्यमबाट हामीलाई थियो। […]

अर्थ समाज

पर्यटकको प्रतीक्षामा भोजपुरको साल्पापोखरी

७ असार, भोजपुर। साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो। साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ। संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा […]

अर्थ

किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल

७ असार, ढोरपाटन। वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो। त्यसपछि अहिलेसम्म पानी परेको छैन। लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन्। लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन्। अघिल्ला […]

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक आह्वान

७ असार, काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले आज आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ । सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र […]

समाज

बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय साउनदेखि बन्द हुने

७ असार, बाँके। बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय र चार इलाका हुलाक कार्यालय यही साउनबाट बन्द हुने भएका छन् । जिल्लामा ११ इलाका हुलाक कार्यालय रहेकामा एक स्थानीय तहमा एक इलाका हुलाक रहने र नेपालगञ्जमा जिल्ला हुलाक कार्यालय भएकोले अन्य बन्द हुने जिल्ला हुलाक कार्यालयका प्रमुख गोविन्द पाण्डले जानकारी दिए । सरकारले प्रश्तुत गरेको बजेटमा […]

लहानको सडकमै बसेर लघुवित्त पीडितहरुको प्रदर्शन

७ असार, लहान। लघुवित्त पीडितहरुले सिरहाको लहानमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । लहानको पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका उनीहरुले ‘लघुवित्त संस्था खारेज गर’, ‘लघुवित्त पीडितहरुको ऋण मिनाहा गर’ लगायतका नारा लगाएका छन्। उनीहरु सडकमै बसेर प्रदर्शन गरेका कारण यातायातका साधन चल्न सकेका छैनन्। […]

अर्थ

हवाई भाडा घट्यो, कुन गन्तव्यको कति ?

७ असार, काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको छ । प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ। निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर […]

समाज

ललितपुरको नीति : सत्यमोहन एकेडेमी स्थापना, पाटन दरबारमा गाडि निषेध

६ असार, काठमाडौं। ललितपुर महानगरपालिकाले विकास आयोजनाहरु आयोजना बैंकमार्फत सञ्चालन गर्ने भएको छ। बुधबार आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर चिरिबाबु महर्जनले आयोजना बैंकबाट योजनाहरु छनौट गरी बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रणाली बनाउने बताए। महानगरपालिकाले ४०-६० को अवधारणामा भइरहेको जनसहभागिताको आधारमा आयोजना निर्माणको नीतिलाई पनि निरन्तरता दिने बताएको छ […]