दुष्प्रचारकका महानायक, बेलगाम सामाजिक सञ्जाल सञ्चालक
१५ भदौ, काठमाडौं । भरतपुर उपमहानगर-१६ की पूर्णीमाया गुरुङले गत भदौ ७ मा भीम उपाध्याय विरुद्ध चितवन प्रहरीमा जाहेरी दिइन्। नेपाल सरकारका पूर्व सचिव उपाध्यायले आफ्नो चरित्रहत्या गरेको गुरुङको आरोप छ । उपाध्यायले भदौ ३ मा आफ्नो फेसबूकमा ‘गोरु खाने धराने’ क्याप्सन लेखी एक महिलाले हड्डी टोक्दै गरेको तस्वीर पोस्ट गरेका थिए। सोही फोटो प्रयोग गरेर […]










