नेपालको आइटी सेवा विश्वमा ९औ चुचुरो बन्न सक्छ
सूचना प्रविधि सेवा विश्व बजारमा अहिलेको सबैभन्दा धेरै माग भएको क्षेत्र हो । आज प्रविधिको प्रयोग गरेर विश्वबजारमा भारत, चीनलगायतका एसियाका देशहरूले द्रूत गतिमा आर्थिक उन्नति गरिसकेका छन् । विकसित मुलुकहरूले आफूलाई आइटी सेवा निर्यात गर्न बढी रुचाउँछन् । पछिल्लो पटक सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले सन् २०२२ मा मात्रै करिब […]










