भूकम्प प्रभावित क्षेत्रबाट फर्केपछि प्रधानमन्त्रीलाई गगन र विश्वप्रकाशको ११ बुँदे ध्यानाकर्षण
२५ कात्तिक, काठमाडौं । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रको भ्रमणबाट फर्कपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । शनिबार प्रधानमन्त्रीलाई उनकै निवास बालुवाटारमा भेट्दै महामन्त्रीद्वय थापा र शर्माले राहत वितरणलाई व्यवस्थित गर्नुपर्नेसहितका सुझाव दिएका हुन् । राहत वितरण गर्दा नेतृत्व स्थानीय तहको र समन्वय […]











