कर्णाली सरकारले पायो पूर्णता, ६ मन्त्री नियुक्त
१८ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको २२ पछि मंगलबार नयाँ ६ जना मन्त्रीलाई नियूक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिएका हुन् । गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मंगलबार माओवादीका र […]











