२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

२४ पुस , जलेश्वर (महोत्तरी),  महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र  भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।  दुर्घटनामा […]

मुख्‍य समाचार समाचार समाज

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध

२४ पुस, सल्लेरी ( सोलुखुम्बु ) । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । उनका अनुसार गत मङ्सिरदेखि नै चिसोले हिउँ जम्न थालेपछि विकास योजनाका काम रोकिएको हो । ‘खुम्बुको माथिल्लो क्षेत्रमा […]

मुख्‍य समाचार समाचार समाज

उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो

२४ पुस, काठमाडौं । आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । बिहान तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी र […]

मुख्‍य समाचार समाचार समाज

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन १

२३ पुस, काठमाडौं । नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको छ । पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड १९ को नयाँ सव […]

मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको मनोनयन (सूचीसहित)

२३ पुस, काठमाडौं । १९ सिटका लाग हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुने छ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा महिला […]

समाचार समाज

सिवाई-बेल्हा पुल बन्‍ने गरी क्याबिनेटमा प्रस्ताव ल्याउन भौतिक सचिवलाई प्रधानमन्त्रीको निर्देशन

२३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुलको रिपोर्ट र बन्‍ने आधारसहित आउँदो क्याबिनेटमा पेश गर्न भौतिक मन्त्रालयका सचिवलाई ठाडो निर्देशन दिएका छन् । सोमबार उदयपुरका स्थानीय जनप्रतिनिधि र प्रमुख राजनीतिक दलका प्रतिनिधिको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले भौतिक मन्त्रालयका सचिव केशव कुमार शर्मालाई फोनमार्फत कुरा गर्दै आउँदो क्याबिनेट […]

समाचार समाज

महसुल पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री प्रचण्ड 

२३ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेका व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले अख्तियार, संसदीय समितिको समेत निर्देशनलाई मनन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउँदै महान्यायधिवक्ताको […]

मुख्‍य समाचार समाचार समाज

त्रिविको उपकुलपतिमा आवेदन दिनेले दलको सदस्य नरहेको स्वघोषणा पत्र बुझाउनुपर्ने

२३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा पदपूर्तिका लागि सरकारले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । कार्यविधि अनुसार इच्छुक उम्मेद्वारले कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र समेत आवेदनका साथमा बुझाउनुपर्नेछ । कार्यविधिमा भनिएको छ, ‘प्रचलति कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कर्णालीमा सत्ता गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता

२३ पुस, सुर्खेत। राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका छन् । सोमबार प्रदेश निर्वाचनको कार्यालयमा पुगेर अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया (रुकुम पश्चिम), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएकी हुन् । राष्ट्रिय सभाका लागि कर्णालीमा हुने ३ सिटमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

गण्डकीमा एमालेका ३ जनाले गराए मनोनयन दर्ता

२३ पुस, कास्की । राष्ट्रियसभा चुनावका लागि गण्डकीबाट नेकपा एमालेले ३ जनाको उम्मेदवारी दर्ता गराएका छन् । ३ सिटका नेकपा एमालेबाट अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, महिलामा गोरखाकी सम्झना देवकोटा र अल्पसंख्यक/अपांगमा मुस्ताङका हेमन्त शेरचनले राष्ट्रिय सभामा मनोनयन दर्ता गराएका हुन् । दोस्रो ठूलो दल नेकपा एमालेबाट गण्डकी प्रदेश सभामा २२ जना सदस्य छन् । जसको […]

मुख्‍य समाचार राजनीति

मधेशमा सत्ता गठबन्धनका ढुंगाना र चौधरीले गरे मनोनयन दर्ता

२३ पुस, जनकपुरधाम। मधेश प्रदेशमा सत्ता गठबन्धनबाट राष्ट्रियसभा सदस्यका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना अन्य र जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएकी हुन् । राष्ट्रिय सभा सदस्यका रिक्त अन्य र महिला समूह तर्फ दुई पदका लागि निर्वाचन हुन लागेको छ । […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

मधेशमा एमालेबाट विजेता र उसाले गरिन् मनोनयन दर्ता

२३ पुस, जनकपुरधाम । राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशमा एमालेबाट अन्य तर्फ विजेता झा र महिलाकोतर्फ उषा देवी थरुनीले मनोनयन दर्ता गराएका छन् । मधेश प्रदेशमा रिक्त अन्य र महिलातर्फको रिक्त पदका लागि एमालेले दुवै महिलाले मनोनयन दर्ता गराएकी हुन् । एमालेले अन्यतर्फ अर्जुन सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सिंह […]