२९ फाल्गुन २०८२, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार

मेनुकालाई घरमा भव्य स्वागत, मेचीपुल हुँदै आइपुगिन् नेपाल

२२ माघ, काठमाडौं । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल आइपुगेकी उनलाई त्यहाँ नेपाली सर्वसाधारणदेखि संघसंस्थाले स्वागत गरे । उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए । झाँकी र र्‍यालीसहित गाडीमा चढाएर उनलाई नगर परिक्रमा गराइएको थियो । धुलाबारी, चारअली हुँदै विर्तामोड र […]

राजनीति समाचार समाज

प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, सांसदहरुको विद्युतीय हाजिरी गरिने

२२ माघ, काठमाडौं । प्रतिनिधिसभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो । उक्त क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्नेछ । त्यसपछि फागुनमा ६ गते, १० गते, ११ […]

समाचार समाज

त्रिविको मानविकी संकायले भन्यो : अनलाइन कक्षा नचलाउनू

२२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायको डीनको कार्यालयले अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । डीनको कार्यालयका अनुसार स्नातकोत्तर, अधिनास्तक (पीजीडी) स्नातक तहका शैक्षिक कार्यक्रमहरु भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । तर, कतिपय विभाग, क्याम्पस, कलेजहरुले अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने सूचना प्रकाशित गरेको पाइएको र […]

समाचार समाज

कोशीको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

२२ माघ, काठमाडौं । कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई विभिन्न सुविधा दिनेगरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा सोमबार रिटनिवेदन दर्ता गरेका हुन् । उनीहरुले संविधान विपरित जारी भएको अध्यादेश खारेजीको माग गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले […]

मुख्‍य समाचार सूचना प्रविधि

टेलिकमको सेवा सुधार गर्न सञ्‍चारमन्त्रीको निर्देशन

२२ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार ल्याउन निर्देशन दिएकी छिन् । सोमबार नेपाल टेलिकमको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सेवा सुधार गर्न निर्देशन दिएकी हुन् । मन्त्री शर्माले  भनिन्, ‘हामीले अघि सारेका सेवा प्रवाहमा सुधार र आय वृद्विका कार्य योजनाहरुको प्रगतिको पनि स्मरण र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता

२२ माघ, काठमाडौं । राष्ट्रिय सभामा सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । एमालेकी सांसद दिलकुमारी रावलले प्रस्तावक रहेको प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, स्वतन्त्र र राष्ट्रपतिबाट मनोनीत सांसदसम्म समर्थक छन् । जरुरी सार्वजनिक महत्वको प्रस्तावमा १० औं पटक संशोधन भएर पनि समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सवारी तथा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

हिमाली जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम

हिमाली क्षेत्रमा हिउँ नपर्दाको प्रत्यक्ष घाटा सबै प्राणीलाई भएको छ । ‘बालीनाली मात्रै होइन, माटोमा समेत आगो लगाए बल्ने अवस्था भइसक्यो’, सुर्मा गाउँपालिका–४ का पूर्णबहादुर बोहराले भने, ‘यो बेलामा त गाउँमा हिमपातले बाहिर आउन नसकिने अवस्था हुन्थ्यो । बालीनाली सप्रन्थ्यो, बोटबिरूवाले प्रर्याप्त पानी पाउँथे । अहिले जताततै खडेरी छ । माटोमा पनि आगलागी होला कि जस्तो भइसक्यो ।’

खेलकुद मुख्‍य समाचार समाचार समाज

यू-१९ नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

२२ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली घर फर्केको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संसदमा व्यवस्थाविरोधी मतविरूद्ध प्रस्तुत हुन माओवादी सांसदलाई प्रचण्डको निर्देशन

२२ माघ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देश गरेका छन् । संघीय संसदको अधिवेशन सुरु हुनु अगाडि सोमबार बिहान सिंहदरवारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उनले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसदमा दरिलोरूपमा प्रस्तुत हुन निर्देश गरेका हुन् […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

इण्डियन आइडलबाट ‘आउट’ भइन् मेनुका पौडेल

२१ माघ, काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । उनी लेख्छिन्- मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु […]

समाचार समाज सूचना प्रविधि

सञ्चारमन्त्रीका सल्लाहकारसहित २५ जना प्राधिकरण अध्यक्ष बन्ने दौडमा

२१ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । प्राधिकरणका अध्यक्षका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सल्लाहकार भुपेन्द्र भण्डारीदेखि साझा प्रकाशनका पूर्व महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासम्मले आवेदन दिएका छन् । टेरामक्स र एमडीएमएस प्रणाली खरिद विवादमा परेपछि २४ पुसमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए । […]

मुख्‍य समाचार राजनीति

सीके राउतको प्रस्ताव : प्रत्यक्ष लोकतन्त्रमा जाऔं, अहिलेको प्रणालीले समाधान दिँदैन

२१ माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले विद्यमान संविधानले लिएको बाटोबाट मुलुकलाई निकास दिन नसकिने निष्कर्ष प्रस्तुत गरेका छन् । आइतबारबाट सुरु भएको पार्टी सचिवालयको बैठकमा अध्यक्ष राउतले पेश गरेको राजनीतिक प्रतिवेदनमा समाजवादी प्रणालीले देशलाई निकास दिन नसक्ने निष्कर्ष उल्लेख छ । ‘समाजवाद उन्मुख भनेर संविधानमा जस्तो व्यवस्था गरिएको छ, त्यसले राजनीतिक प्रणाली […]