ब्रदरका नेक्स्ट जेनेरेसनले ल्यायो नयाँ प्रिन्टर, कपी र स्क्यानर
२५ माघ, काठमाडौं। प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपालमा व्यावसायिक प्रायोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर मेसिन सार्वजनिक गरेको छ । १५ वर्षदेखि नेपालका लागि ब्रदरको आधिकारिक वितरकको रूपमा रहेको सागर ग्रुपले बुधबार नेपाली बजारमा ब्रदरका नेक्स्ट जेनेरेसन नौवटा प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक गरेको हो । ब्रदरले कुल नौ ओटा नयाँ प्रिन्टर, कपी र […]











