वर्षमान र जनार्दनले मागेको छलफल प्रचण्डले पन्छाए
२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रस्तावित विधान मस्यौदामाथि स्थायी कमिटीमा छलफल नै नगर्ने अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकेत गरेका छन् । शुक्रबार सुरु स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले विधान मस्यौदामाथि नेताहरुसँग लिखित सुझाव मागेका छन् । ‘सैद्धान्तिक छलफल बढी भयो । अध्यक्षले अहिले त्यति गरौँ । बाँकी सुझाव लिखित रूपमा दिनुहोला […]










