२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

आलमविरुद्ध आज अन्तिम सुनुवाइ, मुद्दा न्यायाधीश आचार्यको इजलासमा

२८ माघ, रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ । २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग आलम माथि […]

मुख्‍य समाचार समाचार समाज

निसीमा खानेपानीको समस्या : बजेट अभावले आयोजना सुरु हुन सकेन

२८ माघ, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन । निसीमा घरघरमा धारा बने पनि करिब १५ घरपरिवारले एउटै धाराबाट पानी उपभोग गर्नुपर्ने अवस्था […]

समाचार समाज

ललितपुरमा एक जना महिला र दुई बच्चाको मृत्यु

२७ माघ, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ । ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले अनलाइनखबरलाई बताए । ‘झर्दा झर्दै देखेपछि स्थानीयले उद्दार गरेर किस्ट अस्पताल लगेका थिए, तर उपचारका क्रममा मृत्यु भएको छ’, […]

खेलकुद समाचार समाज

चिनियाँ टोलीविरुद्ध नेपाली युवा टोलीको ५ गोल

२७ माघ, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा भएको मैत्रीपूर्ण खेलमा नेपाली युवा टोली विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको खेलमा नेपाली यू-२३ टोलीले चिनिया छिङ हाई युसुको युवा टोलीलाई ५-१ ले पराजित गरेको हो । नेपालका लागि समिर तामाङले दुई गोल गरे । उनले ३९औं र ३४औं मिनेटमा गोल गरे । […]

समाचार समाज

काठमाडौंको होटलमा महिलाको शव भेटियो, हत्या आशंका

२७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, शनिबार साँझ अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको हो । कम्तीमा दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर ढोका खोल्दा शव भेटिएको भन्दै होटल […]

खेलकुद समाचार समाज

क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी

२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । […]

खेलकुद

नेपालले तेस्रो विकेट गुमायो, ७६ रन बनाएर आउट भए देव खनाल

२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालका देव खनाल ७६ रन बनाएर आउट भएका छन् । चौथो नम्बरमा ब्याटिङमा आएका उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । उनले कप्तान रोहित पौडेलसँग मिलेर १५० रनको साझेदारी गरेका थिए । देव आउट भएपछि भीम सार्की क्रिजमा आएका छन् । २८६ […]

खेलकुद समाचार समाज

क्यानडाविरुद्ध कप्तान रोहित पौडेलले पनि बनाए अर्धशतक

२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले ६७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितसँगै देव खनाल र अनिलकुमार साहले पनि अर्धशतक बनाएका छन् । नेपाल २७ ओभरको खेल […]

एवी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुके अनिल

२७ माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर अनिल कुमार शाह दक्षिण अफ्रिकाका लेजेन्ड्स एवी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुकेका छन् । क्यानडाविरुद्ध दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै अनिल २० बलमा ५० रन बनाएर आउट भएका हुन् । विश्व कीर्तिमानबाट अनिल चुकेका छन् । ओडिआईमा सर्वाधिक छिटो दक्षिण अफ्रिकाका एवी डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध […]

मुख्‍य समाचार समाचार समाज

सोनाम ल्होछार मनाउँदै तामाङ समुदाय

२७ माघ, काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, […]

राजनीति

सुशासन र समृद्धिका निम्ति सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

२७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको बताएका हुन् । संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको […]

मुख्‍य समाचार समाचार समाज

१६ एसएसपीको काज सरूवा

२६ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षकहरूको काज सरूवा गरेको छ । नेपाल सरकार गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)को शुक्रबारको निर्णय अनुसार एसएसपीको काज सरूवा गरिएको हो । प्रधान कार्यालयका अनुसार एसएसपी अरूण पौडेललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, रानी पोखरीमा सरूवा गरिएको छ । उनी गण्डकी प्रदेश प्रहरी […]