नारायणगढ – मुग्लिन सडक खण्डमा ४ वटा सवारी साधन ठक्कर खाँदा १ को मृत्यु, २३ घाइते
१४, जेठ, चितवन । चितवनको नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत् भरतपुर महानगरपालिका वडा नं. २९ मा गएराती एक आपसमा चारवटा सवारी साधन आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ बर्षका एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको […]











