गृहमन्त्रीबारे प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै कांग्रेसको आपत्ति
७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको विषयमा स्पष्ट जवाफ नदिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले गृहमन्त्री लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिएर सहकारी ठगीको ढाकछोप गर्न खोझेको आरोप लगाएका छन् । उनले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्नै नपर्ने प्रहरीको ब्रिफिङ रहेको बताएपछि […]











