३० फाल्गुन २०८२, शनिबार
अर्थ मुख्‍य समाचार समाचार समाज

डिजिटल मुद्रा ल्याउन कानुन संशोधन गरिँदै

८ चैत, काठमाडौं । डिजिटल मुद्रा ल्याउन कानुन संशोधनको प्रस्ताव गरेको छ । प्रतिनिधि सभामा दर्ता भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस सम्बन्धी व्यवस्था छ । डिजिटल मुद्रालाई परिभाषा खण्डमै राखिएको छ । ‘डिजिटल मुद्रा भन्नाले राष्ट्र बैंकबाट जारी भएको डिजिटल मुद्रा सम्झनुपर्छ’ प्रस्तावित विधेयकमा छ । […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड

८ चैत, काठमाडौं । सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको नेपाल सुन चाँदी व्‍यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि बुधबार १ लाख […]

मुख्‍य समाचार समाचार समाज

अरनिको पाँडेसहित ४ जना राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त

८ चैत, काठमाडौं । मन्त्रिपरिषद बैठकले अरनिको पाँडेसहित चार जनालाई राष्ट्रिय योजना आयोगको सदस्य मनोनीत गर्ने निर्णय गरेको छ। सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा काठमाडौंकी संगीता सिंह, जुम्लाका कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई नियुक्ति गर्ने निर्णय भएको छ। अधिकारी त्रिवि अर्थशास्त्र विभागीय प्रमुख हुन्। संगीता […]

मुख्‍य समाचार समाचार समाज

देशभर दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण

८ चैत, म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ । ट्रष्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले बताए । नेपालको कुल जनसङ्ख्यामध्ये ग्रामीण भेगमा बसोबास गर्दै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कृष्णबहादुर महरासँग आज पनि बयान लिइँदै

८ चैत, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु भएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयका प्रमुख सन्देश श्रेष्ठले महरासँग हिजोदेखि बयान सुरु […]

मुख्‍य समाचार समाचार समाज

देशकै पुरानो चन्द्र नहर धमाधम पुनःनिर्माण हुँदै

८ चैत, सप्तरी । मर्मतसम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनःनिर्माण सुरु भएको छ । जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहरको पुनःनिर्माणका लागि रु दुई अर्ब आर्थिक सहयोग गरेपछि मर्मतसम्भार सुरु भएको हो । चन्द्र नहरअन्तर्गत कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा र तिरहुत गाउँपालिकाको बुधेवामा मर्मतसम्भार थालिएको चन्द्र नहर सिँचाइ प्रणाली जल उपभोक्ता […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सीआईबीलाई बयान दिएपछि विनोद चौधरीले भने : ट्याक्स तिर्ने उद्यमीमाथि राजनीतिकरण गरियो

८ चैत, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीमा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् । ‘मैले मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु […]

मुख्‍य समाचार समाचार समाज

एकै पटक १४१ डीएसपीको सरुवा (सूचीसहित)

८ चैत, काठमाडौं । नेपाल प्रहरीका १४१ जना नायव प्रहरी उपरीक्षा (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णय अनुसार जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा डीएसपीको सरुवा भएको हो । इलाका प्रहरी कार्यालय चितवनका डीएसपी अनिल कुमार खड्काको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरूवा भएको छ भने गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डीउसपी अनिल […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

आईपीएल २०२४ मा पुनरागमन गर्ने ६ सुपरस्टार क्रिकेटर

८ चैत, काठमाडौं । इन्डियनप्रिमियर लिग (आईपीएल) २०२४ शुक्रबारदेखि भारतमा सुरु हुँदैछ । १७औं संस्करणको आईपीएलमाविश्वका स्टार खेलाडीहरुले पुनरागमन गर्दैछन् । प्रमुख टोली फर्किंदा फ्रेन्चाइज टोली मजबुत हुनुको साथै दर्शक पनि उनीहरुको खेल हेर्न उत्साहित छन् । पुनरागमन गर्नेमा चोट, व्यक्तिगत कारण र अक्सनमा नबिकेपछि खेल्न पाएका खेलाडीहरु छन् । २०२४ को आईपीएलमा पुनरागमन गर्ने […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौँमा मध्याह्नपछि पानी पर्ने सम्भावना

८ चैत, काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली भएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान

८ चैत, इलाम ।   सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गरेको ६ वर्ष भयो । उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो  उत्पादन हुन्छ । “प्रतिकेजी रु एक सय एकका दरले सुन्दरपानी कृषि सहकारी संस्थालाई दिन्छौँ, उसले रु एक नाफा राखेर गोर्खा टी स्टेटलाई बेच्छ,” राईले भने,  “नगरपालिकाले तोकेको […]

मुख्‍य समाचार समाचार समाज

कालीकोटमा जलेर घाइते बाबु-छोरीको उपचारका क्रममा मृत्यु

८ चैत, सुर्खेत । कालीकोटमा आगोमा जलेर घाइते बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते सोही ठाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको हो । यही चैत २ गते बाख्रा चराउन गएको बेला गाउँ नजिकैको सामुदायिक वनमा […]