१ चैत्र २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

बेंगलोरमाथि कोलकाताको एक रनको रोमान्चक जित

९ वैशाख, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३६ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि एक रनको रोमान्चक जित हात पारेको छ । २२३ रनको लक्ष्य पछ्याएको बेंगलोर २० ओभरमा २२१ रनमा अल आउट भयो । बेंगलोरलाई अन्तिम ६ बलमा जित्नलाई २१ रन चाहिँएको थियो । कर्ण शर्माले पहिलो, तेस्रो र […]

खेलकुद मुख्‍य समाचार

ओमानलाई हराउँदै यूएई एसिया कपमा

९ वैशाख, काठमाडौं । कप्तान मोहम्मद वासिमको शतकको सहयोगमा यूएईले एसीसी प्रिमियर कपको फाइनलमा घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै एसिया कपमा पुगेको छ । युएई २०१६ पछि एसिया कपमा पुगेको हो । सन् २००४, २००८, २०१६ र २०२४ गरी उसले समग्रमा चार पटक एसिया कप खेल्नेछ ।   आइतबार २०५ रनको लक्ष्य पछ्याएको ओमानले […]

अर्थ मुख्‍य समाचार

बगरखेतीबाटै मनग्य कमाउँछन् दाङका थारू महिला

९ वैशाख, दाङ । राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन । तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा यतिखेर हेर्दा खरवुजा र तरकारी खेती लटरम्म छ । यही खेतीबाट स्थानीय […]

मुख्‍य समाचार समाज

आइपीएलमा सट्टेबाजी खेलाएको आरोपमा १५ जना पक्राउ

९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)का खेलहरुको सट्टेबाजी (अनलाइन जुवा) खेलाएको आरोपमा बाँके प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । घरको फ्ल्याट नै भाडामा लिएर हारजित हुनेगरी अनलाइन जुवा खेलाएको अरोपमा १५ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा बर्दियाको गुलेरिया नगरपालिका–३८ का बिराज पौडेल, सोही ठाउँका […]

मुख्‍य समाचार राजनीति

मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्च गए नाउपाका लक्ष्मणकिशोर चौधरी

९ वैशाख, काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले आइतबार रिट दायर गरेका हुन् । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि […]

मुख्‍य समाचार समाचार

अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न आग्रह

९ वैशाख ,काठमाडौँ ।नेपाल प्रहरीले अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न आग्रह गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘आपराधिक घटनाको समाचार सम्प्रेषण’सम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तक्र्रियामा अपराध अनुसन्धानका क्रममा रहेका घटनाको समाचार लेख्दा संयम बन्नुपर्नेमा जोड दिइयो । अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) […]

मुख्‍य समाचार समाज

सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २३ करोड ७५ लाख बिगो दाबी

९ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ । आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति […]

अर्थ मुख्‍य समाचार राजनीति

पुँजीगत बजेट खर्चमा सुधार गछौँ : नवनियुक्त अर्थमन्त्री चुमान

९ वैशाख ,कास्की । गण्डकी प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमानले पुँजीगत बजेट खर्चमा सुधार गर्ने बताएका छन्। आज मन्त्रालयमा पदबहाली गर्नुहुँदै उहाँले प्रदेश सरकारको पुँजीगत बजेट खर्च बढाउन कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले भने, “विगतदेखि प्रदेश सरकारले पुँजीगत खर्च वृद्धि गर्ने कुरा गर्दे आएको छ, तर हुनसकेको छैन । यो […]

अन्तर्राष्ट्रिय समाचार

हरीद्वारा कोकिन तस्करीमा संलग्न चार अमेरिकी पक्राउअस्ट्रेलिया प्रक्राउ

९ बैशाख , काठमाडाै । अस्ट्रेलियाका अधिकारीहरूले कथित कोकिन तस्करी सिन्डिकेटको सम्बन्धमा चार अमेरिकी नागरिकलाई पक्राउ गरेका छन् । अस्ट्रेलियाको सङ्घीय प्रहरी (एएफपी) ले अप्रिलको सुरुमा लस एन्जलेसबाट मेलबर्नको उडानमा ३० किलो कोकिन फेला परेपछि चार कथित अन्तर्राष्ट्रिय लागुऔषध तस्करहरू अमेरिकाका ५५ वर्षीय पुरुष र २२, २४ र ३५ वर्षका तीन महिला संयुक्त राज्य अमेरिकाबाट […]

मुख्‍य समाचार समाचार समाज

ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार

९ वैशाख, काठमाडौं । ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार गरिएको छ । प्रहरीले उद्दार गरिएका व्यक्ति सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुघ लामा तामाङ छन् । शनिबारराति सवा १ बजेतिर ललितपुर महानगरपालिका–५ को सडक छेउमा रहेको सार्वजनिक इनारभित्र एक पुरुष खसेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय लखनखेल र प्रहरी वृत्त […]

मुख्‍य समाचार समाचार

प्रविधिको क्षेत्रमा लगानी भित्र्याउन सञ्चार मन्त्रीको आग्रह

९ चैत , काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सम्मेलनको पूर्वसन्ध्यामा प्रविधिको क्षेत्रमा बिना हिच्किचाहट लगानी भित्र्याउन आग्रह गरेकी छन् । आज सिंहदरबारमा आयोजित एसिया प्रशान्त क्षेत्रका विभिन्न १७ राष्ट्रका सूचना प्रविधि उद्योगका प्रतिनिधिसँगको छलफल कार्यक्रममा उहाँले सूचना प्रविधिको क्षेत्रमा बिना हिच्किचाहट लगानी भित्र्याउन आग्रह गरेकी हुन् । मन्त्री शर्माले आगामी वैशाख […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

पश्चिम भारतमा सडक दुर्घटनामा ९ को मृत्यु

९ वैशाख , काठमाडाै । भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार बिहान भएको सडक दुर्घटनामा १८ देखि ३० वर्ष उमेर समूहका कम्तीमा नौ पुरुषको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । राजस्थानको झालवार जिल्लामा तीव्र गतिमा गुडिरहेको गाडीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । पीडितहरू छिमेकी राज्य मध्यप्रदेशको विवाहमा सहभागी भई घर फर्किरहेका थिए […]