युरो कप : डेनमार्क र इंग्ल्याण्ड तथा स्लोभेनिया र सर्बियाले अंक बाँडे
७ असार, काठमाडौं । युरो कप अन्तर्गत समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । विहीबार राति भएको खेलमा खेलमा डेनमार्क र इंग्ल्याण्डले बराबरी खेल्दै १–१ अंकमा चित्त बुझाए । जर्मनीमा जारी प्रतियोगितामा डेनमार्कविरुद्ध इंग्ल्याण्डले १८ औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । इंग्ल्याण्डका हेरि केनले गोल गर्दै अग्रता दिलाए । तर, ३४ औं मिनेटमा […]











