३ चैत्र २०८२, मंगलवार
अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङ रमुवाका बासिन्दा

३० वैशाख, ढोरपाटन । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन् । आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन् । भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्याउन पनि समस्या छ […]

मुख्‍य समाचार समाचार समाज

आज चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने

३० वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

हमासले बन्धक रिहा गरेको भोलिपल्टै युद्धविराम सम्भव : राष्ट्रपति बाइडेन

३० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलीपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम हुने बताएका छन् । सियाटलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले हमासले बन्धकहरु रिहा गर्ने र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमा रहेको बताए । अमेरिका पनि युद्धविरामको पक्षमा रहेको उल्लेख गर्दै रफाहमा इजरायलको गरको आक्रमणको विरोध […]

राजनीति

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल सुरू

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

३० वैशाख, काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच बाटोमै हत्या भएको बताए । सो घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जानकारी पनि उनले दिए । […]

खेलकुद मुख्‍य समाचार

कोलकाता नाइट राइडर्स बन्यो आईपीएलमा प्लेअफ पुग्ने पहिलो टोली

३० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । यो सिजन उत्कृष्ट लयमा रहेको कोलकाताले शनिबार राति बर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । कोलकाताले १२ खेल खेल्दा ९ खेलमा जितका साथ १८ अंक बनाएको छ । दोस्रो स्थानमा […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

गायक रवि ओड प्रहरी नियन्त्रणमा

३० वैशाख, धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन […]

मनोरन्जन मुख्‍य समाचार

गायक आरसी चौधरीले ल्याए ‘मिल्ने भए’

२९ वैशाख, काठमाडौं । सुगम संगीतमा साधना गरिहरेका गायक रामचन्द्र चौधरी (आरसी)ले ‘मिल्ने भए’ बोलको गीत ल्याएका छन् । शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर आरसीले उक्त गीत र गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । आरसी चौधरीको स्वरमा रहेको उक्त गीतको रचना नदीशले गरेका छन् भने संगीत मण्डल साम्पाङले दिएका छन् । यस्तै गीतको […]

दाङमा बञ्चरो प्रहारबाट २ जनाको हत्या

२९ वैशाख, दाङ। दाङमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ । शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका -१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ले जानकारी दिए । प्रहरीले हत्या गरेको आरोपमा रोल्पाको […]

मुख्‍य समाचार राजनीति

संसदीय छानबिन समिति गठन गर्नै हुन्न ? यस्तो छ विगतको अभ्यास

२९ वैशाख, काठमाडौं । यतिबेला संसदीय छानबिन समिति बनाउनु पर्छ र बनाउनु हुँदैनको बहस चर्को छ । गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ, सत्ता गठबन्धन त्यो मान्न तयार छैन । यसले संसदको नियमिततामै गतिरोध ल्याएको छ । खास प्रकारका घटना, विवाद र […]

फोटो फिचर समाचार समाज

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरू (तस्वीरहरु)

२९ वैशाख, ललितपुर । रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरू भएको छ । आज ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा सुरू भएको हो । रथलाई गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइनेछ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुनेछ । किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा […]

मनोरन्जन मुख्‍य समाचार

संगीतकार शम्भुजित बाँस्कोटा भन्छन् : कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?

२९ वैशाख, काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले अब सबै कलाकारहरु एकजुट भएर आफ्नो हक हित र अधिकारको लागि अगाडि बढ्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय संगीतकर्मी संघको १८ औं साधारण सभा तथा छैठौं केन्द्रीय महाधिवेशनमा उनले कुनै मञ्चमा स्वागत कार्यक्रम गर्नको लागि कलाकार आवश्यक हुने तर कलाकारलाई महत्व नदिने भन्दै आफ्नो अधिकारको लागि एक […]