३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल

३० वैशाख, काठमाडौं।राष्ट्रिय संगीतकर्मी संघको नयाँ अध्यक्षमा लोकगायक प्रकाश कटवाल निर्वाचित भएका छन् । शनिबार राती सम्पन्न संघको छैठौं केन्द्रिय महाधिवेशनमा भएको निर्वाचनले प्रकाशको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती, उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन), महासचिवमा विनोद ढकाल, […]

मुख्‍य समाचार

चर्चित मास्टर सेफ सन्तोष साहले झम्सीखेलमा खोेले ‘मिथिला थाली’

३० वैशाख, काठमाडौं। काठमाडौंको झम्सीखेलमा पहिलो पटक मिथिला खानाको परिकारसहितको विशिष्ट होटल ‘मिथिला थाली’ संचालित छ । अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका मास्टर सेफ सन्तोष साहले संचालनमा ल्याएको उक्त मिथिला थाली होटलमा मिथिला परिकारका विभिन्न व्यञ्जनहरु उपलब्ध छन् । जनकपुरधाममा पहिलो पटक मिथिला खाना परिकारसहितको विशिष्ठ होटल ‘मिथिला थाली’ संचालनमा ल्याएका साहले सोहि प्रकृतिको होटल काठमाडौंमा समेत […]

मनोरन्जन मुख्‍य समाचार

नेपाली फिल्म ‘रावायण’का गीतमा भारतीय गायकगायिकाको स्वर

शीर्ष गीतमा भारतीय गायक नकासा अजीजको स्वर छ । नकासाले बलिउड फिल्म ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘फेन्टम’को ‘अफगान जलेबी’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाँच मेरी जान’ र ‘उचाइँ’को ‘केटी को’ जस्ता गीतमा स्वर दिएका छन् । त्यस्तै फिल्मको रोमान्टिक गीतमा कुनाल गान्जावालाको स्वर छ । कुनालले बलिउड फिल्म ‘मर्डर’को ‘भिघे […]

मुख्‍य समाचार समाचार समाज

सहकारीको ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

३० वैशाख, जनकपुरधाम । जनकपुरधामबाट सहकारी कर्मचारीको साथमा भएको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । लुटमा संलग्न देखिएको भन्दै जनक महतो र श्रवण कापरलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो उनीहरूबाट केही रकम प्रहरीले बरामद समेत गरेको जनाएको छ । वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण […]

मुख्‍य समाचार राजनीति समाचार

एमाले छाडेर नवलकिशोर साह आजपामा प्रवेश

३० वैशाख, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी  परित्याग गरी डा। नवलकिशोर साह आम जनता पार्टी मा प्रवेश गरेका छन् । एमाले सर्लाही जिल्ला कमिटी सदस्य डा।साहलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका तथा खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आईतबार आयोजित एक कार्यक्रमका बीचमा डा।साहलाई पार्टीमा प्रवेश गराउँदै आजपा अध्यक्ष […]

मुख्‍य समाचार राजनीति

मधेश सरकारबाट बाहिरियो माओवादी

३० वैशाख, जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिएको छ । आइतबार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् । मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । उनी नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली कांग्रेस, जनमत पार्टी […]

मुख्‍य समाचार

वर्षाले राहत मुल फुट्ने आश

३० वैशाख, काठमाडौं।गर्मी बढेर पानीका स्रोतका रुपमा रहेका मुहान सुक्दै गएका बेला एक साताभित्रै दुईपटक वर्षा भएपछि महोत्तरीमा सर्वसाधारणले राहत महसुस गरेका छन् । वैशाखको अन्तिम साताको प्रारम्भ र अन्त्यतिर दुईपटक पानी परेपछि अब पानीका स्रोतका रुपमा रहेका मुहान रसाउने सर्वसाधारणले आश गरेका हुन् । घामको रापले खानेपानीका इनार, चापाकल र खोल्सीका जरुवा सुकेपछि जिल्लाका […]

कर्णाली मुख्‍य समाचार

कान्तिका सेजुवाल बच्चा बोकेर सडक आन्दोलनदेखि सदनसम्म

२४ बर्ष शिक्षिका बनेकी कान्तिकाको ‘कर्णालीको मुहार फेर्ने’ सपना शिक्षिका, मेयर र सांसद भइसक्दा खुशी छैनन् कान्तिका जुम्लाकी कान्तिका सेजुवाल कांग्रेस केन्द्रीय सदस्यसँगै हाल प्रतिनिधि सभामा समानुपातिक सांसद छिन । २०७१ सालसम्म जुम्लामै २४ वर्ष शिक्षण पेशा अंगालेकी उनले कर्णाली उच्च माविमा १४ वर्षसम्म प्रधानाध्यापकको जिम्मेवारीमा रहेर काम गरिन् । सेजुवाल २०७२ सालमा शिक्षण पेशाबाट […]

जीवनशैली मुख्‍य समाचार समाज

खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ ।

३० वैशाख, काठमाडौं। खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको जोहो गर्छन् । खडेरीले मूल सुक्नुका साथै वर्षौँदेखिका खानेपानीका योजना पूरा नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन् । “पानी खोज्न हिँड्दा विद्यालय समयमा पुग्न सकेका छैनौँ”, कक्षा ८ मा पढ्ने सोनम नेपालीले भन्नुभयो, […]

मुख्‍य समाचार समाचार

‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता गरे शिक्षामा सुधार आउँछ मन्त्री श्रेष्ठ

३० वैशाख, काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ठूला राजनीतिक दलहरूले राजनीतिक हस्तक्षेप नरोके त्रिभुवन विश्ववविद्यालयमा सुधार नहुने बताएकी छिन् । उनले शीर्ष दलहरुले विश्वविद्यालयमा ‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता जनाएरै त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन । आइतबार संसदको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री श्रेष्ठले त्रिविको शैक्षिक क्यालेन्डर लागु गर्न दलका भ्रातृ […]

मुख्‍य समाचार समाचार

काठमाडौं महानगरले शुरु गर्यो ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’

३० वैशाख, काठमाडौं।  स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आइतबारदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ । ‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत व्यायाम व्यवसायी संघसँगको सहकार्यमा वडा नम्बर १७ को खुशिँवु बुद्धपार्कबाट शिविर थालेको हो । यसपछि खुला व्यायाम क्षेत्रमा यसप्रकारका शिविर आयोजना हुनेछन् । शिविरमा रक्तचाप […]

समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने सडक बाढीले बगायो

३० वैशाख, काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने सडक त्रियुगा नदीमा आएको बाढीले बगाएको छ । आइतबार  भारी वर्षाका कारण नदीमा आएको बाढीले सडक बगाएको चौदण्डी नगरपालिका- ५का  वडाध्यक्ष तुलसीराम ढकालले बताए । उनले भने, ‘आज उदयपुरमा भारी वर्षा भयो। यही वर्षाले त्रियुगा नदीमा आएको बाढीले नदी वारपार गर्न बनाइएको सडक बगायो । […]