यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
३१ वैशाख, काठमाडौं ।नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको भाउ आइतबारको तुलनामा तलमाथि छैन ।राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलरएकको एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ […]











