विद्यार्थी महोत्सवको अन्तिम तयारी, विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने
३१ वैशाख, काठमाडौं । एमाले निकट अनेरास्ववियुले यही जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ‘विद्यार्थी महोत्सव–२०८१’ को आयोजना गरेर विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने तयारी थालिएको जनाएको छ । पछिल्ला वर्षहरुमा विद्यार्थी आन्दोलनको प्रभावबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला काठमाडौंको भृकुटी मण्डपमा ‘विद्यार्थी महोत्सव–२०८१’को आयोजना गरेर विगतको विद्यार्थी आन्दोलनको छवी सुधार्दै विद्यार्थीको हक अधिकारका […]










