३ चैत्र २०८२, मंगलवार
अर्थ प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कञ्चनपुरको दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै किसान

६ जेठ, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ । रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आउनुभएको छ । बगरमा उत्पादित तरकारी बिक्री गरेर उहाँले घरखर्च जुटाउँदै आएका छन् । “दोदाले सबै जमिन […]

मुख्‍य समाचार समाचार

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

६ जेठ, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रूपमा बन्द गरिएको हो । रानीटारीबाट हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले जानकारी दिए। व्यास–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं ७ र […]

खेलकुद मुख्‍य समाचार

विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित

६ जेठ , काठमाडौं । विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टिम अभ्यास खेलमा पराजित भएको छ । विश्वकपको तयारीका लागि वेस्टइन्डिजमा रहेको नेपाली टिम त्यहाँको विन्डवर्ड्स भोलक्यानोजसँग ६७ रनले पराजित भएको हो । सुरुका दुई खेल भने नेपालले जितेको थियो । भोलक्यानोजले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव २ ओभरमा सबैै विकेट गुमाएर […]

खेलकुद मुख्‍य समाचार

लगातार छ खेल जित्दै बेंग्लुरु प्लेअफमा, साविक बिजेता चेन्नाई समूह चरणबाटै बाहिरियो

६ जेठ , काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बेंग्लुरु प्लेअफमा पुग्न सफल भएको छ । शनिबार राति चेन्नाई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै बेंग्लुरुले प्लेअफमा स्थान बनाएको हो । सुरुआती खेल जितेपछि लगातार खराब प्रदर्शन गरेको बेंग्लुरुले पछिल्ला छ खेल जित्दै रन रेटमा पनि सुधार गरेपछि प्लेअफमा पुग्ने चौँथो टोली बनेको […]

मुख्‍य समाचार राजनीति

संघीय संसद्का दुवै सदनको बैठक आज, के कांग्रेसका अवरोध खुल्ला ?

६ जेठ , काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ : १५ बजेका लागि बोलाइएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा निरन्तर […]

अर्थ मुख्‍य समाचार समाचार

यस्तो छ आजको विनिमय दर

६ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ […]

मुख्‍य समाचार समाचार समाज

आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

६ जेठ , काठमाडौं । आज पनि देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । जसकारण अहिले बिहान कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा […]

मुख्‍य समाचार राजनीति

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति

५ जेठ, काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । यद्यपि उक्त समितिको कार्यादेश के हुने भन्ने विषयमा दलहरु टुंगोमा पुगेका छैनन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समाधान धारणा […]

मुख्‍य समाचार

जनकपुरमा कारले ठक्कर दिंदा पत्रकारको मृत्यु

५ जेठ, जनकपुरधाम । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिंदा एक जना पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिता रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा रोहिताको घटनास्थलमै मृत्यु भएको हो […]

दुई ब्याच उछिनेर डीआईजी बढुवा, राष्ट्रिय अनुसन्धानबाट आएको टोली नै छुट्यो

५ वैशाख, काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शुक्रबार राति चार एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल पहिलो नम्बरमा सिफारिस भएका छन् । दोस्रो नम्बरमा […]

अन्तर्वार्ता मुख्‍य समाचार

अमेरिकी राष्ट्रपति बाइडेनले भने– ‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ ।’

५ जेठ , काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल–हमास युद्धबाट प्रताडित गाजा क्षेत्रमा तत्काल मानवीय सहयोगको खाँचो रहेको बताएका छन् । गाजाका लागि अमेरिकाका तर्फबाट पहिलो सहयोग पुगेको लगत्तै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् । राष्ट्रपति बाइडेनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘यो स्पष्ट छ कि प्लालेस्टिनीहरुले पीडा भोगिरहेका छन् । तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता […]

खेलकुद मुख्‍य समाचार

घरेलु मैदानमा मुम्बई इन्डियन्स १८ रनले पराजित

५ जेठ , काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । दुवै टिम प्लेअफको होडबाट बाहिर रहेका थिए । जितसहित लखनऊले तालिकामा १४ अंक बनाए पनि माइनसमा रनरेट हुँदा तालिकाको छैटौं स्थानमा रहेको छ । मुम्बईले भने ८ अंकका साथ तालिकाको १० औं स्थानमा रहेर यो […]