रण–अम्बिका शाह सेवा गुठीद्वारा विभिन्न संघसंस्थालाई सम्मान
१७ जेठ , काठमाडौं । समाजसेवी रणबहादुर शाह (गोते बाबु) र उनकी श्रीमती अम्बिका मल्लको नाउँमा स्थापित रण–अम्बिका शाह सेवा गुठी नेपालले वार्षिक उत्सवको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरेको छ । श्री शाहका परिवारजनको विशेष सक्रियतामा अम्विका निवास, लाजिम्पाटमा बिहीबार आयोजित एक समारोहमा गुठीले विभिन्न व्यक्ति र संस्थालाई नगदसहित सम्मान गरेको हो । संस्थाका […]











