५ चैत्र २०८२, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

एलन मस्कको आफू एलियन भएको दाबी, छिट्टै प्रमाण पनी पेस गर्ने

२० जेठ , काठमाडौँ । सोसल मिडिया प्लाटफर्म एक्स तथा टेस्ला र स्पेस एक्स लगायतका कम्पनीका मालिक एलन मस्क प्रायः आफ्ना भनाइ तथा धारणाहरूका कारण चर्चामा रहीरहेका हुन्छन्  । यसपटक भने उनले आफूलाई दोस्रो ग्रहको प्राणी अर्थात् एलियन बताएका छन् । मस्कले एउटा अन्तरवार्ताका क्रममा आफू एलियन भएको दाबी गरेका हुन् । त्यतिमात्र होइन उनले […]

मुख्‍य समाचार समाचार समाज

बंगलादेशी सांसद्को हत्यामा संलग्न आरोपी काठमाडौंबाट पक्राउ

२० जेठ, काठमाडौं । भारतको कोलकातामा मृत भेटिएका बंगलादेशी सांसद् अनवरुल अजिम आनाको हत्यामा संलग्न एक आरोपी काठमाडौंबाट पक्राउ परेका छन् । बंगलादेशको अंग्रेजी दैनिक ढाका ट्रिब्युनले हत्यामा संलग्न सइम हुसेन नामक व्यक्ति काठमाडौं पक्राउ परेको भन्दै समाचार लेखेको हो । सत्तारुढ दल अवामी लिगका सांसद् अजिमको हत्यामा संलग्नलाई फिर्ता ल्याउन नेपालस्थित बंगलादेशी दूतावासमार्फत लैजान […]

अर्थ प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड

२० जेठ, कैलाली । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम रु १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रहेको छ । वितरण केन्द्रको चालु आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो । चालु आवको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई करोड […]

मनोरन्जन मुख्‍य समाचार

संगीत स्रष्टा र पत्रकारलाई म्यूजिक खबरको सम्मान घोषणा

२० जेठ , काठमाडौं । ११औं संस्करणको ‘श्रीकेश म्यूजिक खबर म्यूजिक अवार्ड २०८०’मा नेपाली गीत संगीत तथा पत्रकारितामा आबद्ध स्रष्टा र सञ्चारकर्मीलाई सम्मान गरिने भएको छ । म्यूजिक खबर डटकमको आयोजना हुँदै आएको अवार्डमा यस वर्ष गीतकार चुडामणि देवकोटालाई ‘म्यूजिक खबर दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ । यही जेठ २५ गते हुने अवार्डमा […]

मनोरन्जन मुख्‍य समाचार

नामबाट ‘पिट’ हटाउन जोली र पिटकी छोरीद्वारा अदालतमा निवेदन

२० जेठ , लसएन्जल्स । हलिउडमा एक समय यस्तो थियो, जब एन्जेलिना जोली र ब्राड पिटको चर्चा हरेक ठाउँ हुन्थ्यो । उनीहरु हलिउडकै चर्चित र रुचाइएका जोडीमा पर्दथे । करिब १० वर्षसम्म सँगै रहेका यो जोडीले अलग्गिने निर्णय लिए पछि उनीहरुका फ्यानहरु दुःखी भएका थिए । अहिले आएर उनीहरुको छोरी शिलोहले आफ्नो नाम परिवर्तन गर्न […]

मुख्‍य समाचार समाचार समाज

विराटनगरमा छोरा झुन्डिएको देखेपछि आमाले पनि लगाइन पासो

२० जेठ , विराटनगर । इलाम नगरपालिका–२, सुम्बेकका आमा छोराले झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार बिहान आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको फेला परेका हुन् । इलामका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दुवै जनाले घरको दलिनमा डोरीको पासो लागेर झुन्डिएको फेला परेको जानकारी दिएका […]

अनौठो संसार मुख्‍य समाचार

मासुखाने अचम्मका विरुवाहरु !

२० जेठ , काठमाडौँ । कसैले विरुवाले कसरी खानेकुरा प्राप्त गर्छ भनेर सोध्यो भनो हामी जराबाट पोषक तत्वहरु साेसेर प्राप्त गर्छ भनेर फट्ट जवाफ दिन्छौ । तर त्यो नै मात्र सत्य होइन । किनभने, यस संसारमा सबै विरुवाहरुले जराबाट मात्रै खाने कुरा प्राप्त गर्दैनन् । केही जातका यस्ता विरुवाहरु पनि हुन्छन्, जसले जराबाट हैन, पातबाट […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

चन्द्रमाको दक्षिणी ध्रुवमा चिनियाँ मानवरहित यान अवतरण

२० जेठ, काठमाडौं । चीनले मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा पहिलो पटक अवतरण गरेको जनाएको हो । यसअघि चन्द्रमाको उक्त क्षेत्रमा जान कसैले पनि जान प्रयास गरेका थिएनन् । चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेइजिङको समय अनुसार बिहान ६:२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन […]

मुख्‍य समाचार समाज

स्वर्गद्वारीमा गुठी पीडितमाथि अश्रुग्याँस प्रहार, ४ जना घाइते

२० जेठ, दाङ । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ । झडपमा जना घाइते भएका छन् । घाइतेलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ । स्वर्गद्वारी गुठी पीडित किसानहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै दाङको घोराहीमा रहेको मालपोत र नापी कार्यालयमा तालाबन्दी […]

मुख्‍य समाचार राजनीति

गृहमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो जवाफ

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ । आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका हुन् । कि प्रधानमन्त्रीले अर्न गर्नुस् । […]

मुख्‍य समाचार विचार

निर्णायक र नेतृत्वदायी पदमा महिला सहभागिता न्यून

२० जेठ, काठमाडौँ । नेपालको संविधानले राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिला सुनिश्चित गर्न निर्देश गरेको छ । राज्य एकात्मक शासन प्रणालीबाट सङ्घात्मक शासन प्रणालीमा रुपान्तरण भएको छ । यससँगै शक्ति संरचना र निर्णायक तहमा महिला जाने प्रक्रिया बढेको छ । नेपाली महिलाहरुको नीति निर्माण गर्ने, निर्णय गर्ने र राज्य सञ्चालन प्रक्रियामा सहभागिता बढेको छ […]

मुख्‍य समाचार राजनीति

गृहमन्त्रीको हुकुमी शासन मान्य हुँदैन : रामहरी खतिवडा

२० जेठ , काठमाडौं । कांग्रेस सांसद रामहरी खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानून विपरित हुकुमी शासन सुरु गरेको भन्दै सरकारको जवाफ माग गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद खतिवडाले गृहमन्त्री लामिछानेले ट्राफिक प्रहरी नियमावली विपरित आफूखुसी काम गरेको भन्दै विरोध गरे । उनले भने, ‘एकजना […]