मानवसेवा आश्रमद्वारा एकै दिन ५ जनाको उद्धार, १ जना आश्रितकाे पुनर्मिलन
काठमाडौँ । मानवसेवा आश्रमका देशभर रहेका विभिन्न शाखाहरूले शनिबार २ जना पुरुष र ३ जना महिला गरी जम्मा ५ जनाको उद्धार गरेका छन्। त्यसैगरी आश्रमकाे धरान शाखाले शनिबार उद्धार भएकी ४७ वर्षीय मैया वि.कको पारिवारिक पुनर्मिलन गराएकाे छ । शनिबार आश्रमका विभिन्न शाखाहरूमा २५ वटा भोजनसेवा र १४ वटा खाजा सेवा सम्पन्न भएका छन्। सोही दिन […]











