प्रहरी बिटभित्रै १६ वर्षीय बालिकाको बलात्कार
१ भाद्र, काठमाडौँ । प्रहरी बिटभित्रै १६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक प्रहरी हवल्दारविरुद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको छ । भक्तपुरको कमलविनायक बिटमा कार्यरत प्रहरी हवल्दार नवराज श्रेष्ठले बिटभित्रै बालिकालाई बलात्कार गरेको अभियोग लागेको हो । हवल्दार श्रेष्ठलाई जिल्ला अदालत, भक्तपुरले गत साता पुर्पक्षका लागि थुनामा पठाएको छ । कमलविनायकस्थित कमलपोखरी क्षेत्रमा रातको समयमा युवकसँग गफ […]











