१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

गलत सूचना अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यो मिडिया शिखर सम्मेलनले दुई देशका सञ्चारकर्मीहरुलाई ज्ञान आदानप्रदानको अवसर दिएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनमा उनले दुई देशको सम्बन्ध पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृती, शिक्षा आदान प्रदानसम्म फैलिएको भन्दै यो सम्मेलनले सम्बन्ध विस्तारमा थप सहयोग गर्ने बताएका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एकताको मोर्चा अघि बढेको छ, चाँडै नयाँ समाचार सुनाउँछौ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबारे चाँडै नै नयाँ समाचार सुन्न पाइने बताएका छन् । बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरु समाजवादी मोर्चालाई,कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा रहेको भन्दै केही समयभित्र नै पार्टी एकताको समाचार सुन्न पाउने बताएका हुन् । उनले भने, […]

मुख्‍य समाचार समाचार समाज

रङ्गेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

झापा । बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् । सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै ओलीलाई निलम्बन गरिएको हो । वडा अध्यक्ष ओलीले भारतीय नागरिक अमरनाथ चौहानसँग ८० हजार घुस लिँदा लिँदै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा अघि बढ्न आयोगलाई सुझाव

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचन आयोग अब इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा जानुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन पद्धतीमा धेरै नै सुधार आएपनि भोट गन्ने कुरामा अझै समस्याहरु देखिएको भन्दै यसलाई अन्त्य गर्न इलेक्ट्रोनिक भोटिङमा जानुपर्ने बताएका हुन् । उनले भने, ‘निर्वाचन आयोगले सोच्नुपर्ने के हो भने अब विद्युतीय […]

मुख्‍य समाचार समाचार समाज

आशिका तामाङको दाबी : मेरो प्रतिस्पर्धा समाज सुधारका लागि हो

काठमाडौं  । ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसनकी अध्यक्ष आशिका तामाङले आफूले सामाजिक अभियन्ताको रुपमा विगत केही वर्षदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताएकी छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले विकृति, विसंगतिविरुद्ध आफूले विभिन्न कामहरु गर्दै आएको बताएकी हुन् । आशिका फाउन्डेशनको उक्त अभियानमा लाखौं मानिसहरुको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागिता रहेको उनको दाबी छ । […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

भक्तपुरको प्रत्यारोपण केन्द्रमा २५ औं दिन पनि प्रदर्शन जारी

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले विरोध प्रदर्शनलाई २५ दिनदेखि निरन्तरता दिएका छन् । २५ औं दिनका दिन विहीबार विहान पनि स्थानीय कालोब्यानरसहित प्रदर्शन गरेका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । […]

मुख्‍य समाचार समाचार समाज

राजनीतिक नेतृत्व सही नहुँदा निर्माण क्षेत्र अस्तव्यस्थ भयो : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंहले मुलुकको राजनीतिक नेतृत्व गर्नेहरुले सहि नेतृत्व नगर्दा निर्माण क्षेत्र अस्तव्यस्थ भएको बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार  सम्मेलन गर्दै अध्यक्ष सिंहले नेतृत्व गर्नेहरु  गैरजिम्मेवार हुँदा निजी क्षेत्र र निर्माण क्षेत्र अस्तव्यस्थ भएको बताएका हुन् । उनले भने, ‘मुलुकको राजनीतिक नेतृत्व गर्नेहरुले सहि नेतृत्व नगरेको र कर्मचारी […]

मुख्‍य समाचार राजनीति समाचार

स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता

काठमाडौं । मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । मंसिर २ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको आयोगका सहसचिव […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

महजोडीको देशव्यापी ‘महजात्रा’ कात्तिक २९ गतेदेखि

महजोडीको देशव्यापी ‘महजात्रा’ कात्तिक २९ गतेदेखि काठमाडौं । झण्डै एक दशकपछि कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचाय (मह)को जोडीले देशव्यापी ‘महजात्रा’ आयोजना गर्ने भएका छन् । कात्तिक २९ गतेदेखि मंसिर १८ सम्म काठमाडौंको प्रज्ञा भवन र मोफसलका सहरमा जात्रा आयोजना बिहीबार पत्रकार सम्मेलनमाफर्त जानकारी गराइएको हो । मानवसेवा आश्रम र मीरा फाउण्डेसनको सहयोगार्थ सुश्री मिडियाले […]

मुख्‍य समाचार समाचार समाज

सुस्ता पुलले नागरिकको जोखिमपूर्ण यात्रामा सहजता दिएको छ : राष्ट्रपति

नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा बर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन संचालनका लागि डुंगाको भरपरी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट अब समाधान भएको बताएका छन् । उनले शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको उदघाटन समारोहमा बिहीबार बोल्दै यो पुल निर्माणले उक्त समस्याको […]

मुख्‍य समाचार समाचार समाज

जग्गा फिर्ता गर्न पहल गर्छु : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । बिहीबार नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एटिसी सिमुलेटर तथा आधारभुत एयर ट्राफिक सर्भिस तालिमको उदघाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘कुनैपनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनु […]

मुख्‍य समाचार राजनीति

भ्रमण छोट्याएर चीनबाट फर्कियो उपसभापति वाग्ले नेतृत्वको रास्वपाको टोली

१० असोज, काठमाडौं । दश दिने भ्रमणका लागि चीन पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को टोली आज स्वदेश फर्किएको छ । दश दिने भ्रमणका लागि भन्दै गत शनिबार राति चीन पुगेको पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएको हो । स्वदेश फर्किएसँगै त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै रास्वपा उपसभापति स्वर्णिम वाग्लेले रवि लामिछानेलाई […]