१९ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाज

कोसीसहित यी १३ नदीले गर्यो सतर्कता तह पार

काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ । विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ […]

अर्थ मुख्‍य समाचार समाज

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं ।  नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि आइतबार, सोमबार, मंगलबार, बुधबार र बिहीबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । शुक्रबारसहित लगातार पाँच दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको […]

मुख्‍य समाचार समाचार समाज

स्याउबाट एक करोड आम्दानी

१ असाेज,  काठमाडौँ । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले यो वर्ष स्याउ बिक्री गरेर एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरेका छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा रहेका दुई हजार चार सय घरपरिवारमध्ये एक हजार आठ सय घरपरिवारले यो वर्ष स्याउ बिक्री गरेर गाउँमै एक करोडभन्दा बढी आम्दानी गरेका हुन् । गत वर्षभन्दा यो […]

मनोरन्जन मुख्‍य समाचार समाज

चलचित्र ‘आँखा’को प्रिमियरमा जे देखियो…

१ असाेज,  काठमाडौं । चलचित्र आँखाको प्रिमियर बिहीबार सम्पन्न भएको छ । काठमाडौंको सुन्धारास्थित सिटीसी मलमा सम्पन्न प्रिमियरमा चलचित्रका कलाकार तथा दर्शकको बाक्लो उपस्थिति थियो । चलचित्र ‘आँखा’मा नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई भावनात्मक रूपमा उठान गरिएको छ । प्रिमियरमा सहभागी अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए । जौन योञ्जनको निर्देशन रहेको ‘आँखा’ […]

मुख्‍य समाचार समाचार

पहिरोले भीमफेदी-कुलेखानी-फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द

१ असाेज,  काठमाडौँ ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ कौरास्थित भीमफेदी-कुलेखानी-फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले  आज बिहानदेखि उक्त खण्ड बन्द भएको हो । स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीलाई […]

मुख्‍य समाचार राजनीति समाज

युवराज नयाँघरेको ‘आगोको बीउ’ लोकार्पण

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको १९ औं कृति ‘आगोको बीउ’ निबन्ध सङ्ग्रह लोकार्पण भएको छ । वरिष्ठ आख्यानकार, निवन्धकार, कवि तथा समालोचक कृष्ण धारावासीले प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति लोकार्पण गरेका हुन । पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथिसमेत रहेका धारावासीले आफुलाई सबैभन्दा बढी मनपर्ने विधा नै निवन्ध रहेको र ‘आगोको बीउ’ […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

आज ४५ औँ विश्व पर्यटन दिवस

१ असाेज,  काठमाडौँ ।  आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस ।  सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो […]

मुख्‍य समाचार राजनीति समाचार

उपनिर्वाचन बारे छलफल गर्न रास्वपाले डाक्यो केन्द्रीय समितिको बैठक

११ असाेज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ । बैठक बिहान ११:३० बजेका लागि डाकिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा स्थानीय तहको उपनिर्वाचन, प्रथम राष्ट्रिय भेलाको समीक्षा लगायत समसामयिक राजनीतिक गतिविधिमा छलफल हुनेछ । यसै गरी रास्वपा नेताहरूको चीन भ्रमण र […]

मुख्‍य समाचार समाचार समाज

मौसमका कारण आन्तरिक उडान प्रभावित, अधिकांश विमानस्थल बन्द हुँदा काठमाडौँमा यात्रुको चाप

११ असाेज, काठमाडौँ । मौसमका कारण आन्तरिक उडान प्रभावित भएको छ । खराब मौसम र कम भिजिबिलिटीका कारण आज (शुक्रवार)का उडानहरू प्रभावित भएका हुन् । खराब मौसमका कारण पोखरा, विराटनगर, सिमरा, सुर्खेत, जनकपुर विमानस्थल बन्द छन् । मौसमका कारण बुद्ध एयरको सिमरा गएको जहाज डाइभर्ट भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडानमा कुनै समस्या […]

अर्थ मुख्‍य समाचार समाचार

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?

१ असाेज,  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज […]

मुख्‍य समाचार समाचार समाज

बैतडीमा जिप दुर्घटना

११ असाेज, बैतडी । बैतडीमा जिप दुर्घटना भएको छ । बैतडीको छेलाबाट दशरथचन्द नगरपालिका-३ दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जिप बिहीबार राति डुवापानी भन्ने स्थानमा दुर्घटना भएको हो । जिपमा ८ जना सवार रहेका बताइएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना जिल्ला अस्पताल बैतडीमा उपचार […]

मुख्‍य समाचार राजनीति समाचार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

११ असाेज, काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही असोज १३ गते आइतबार बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार बैठक आइतबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । […]