२ कार्तिक २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई अन्तिम श्रद्धाञ्जली

१२ पुस, काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई उनको दिल्लीस्थित निवासमा अन्तिम श्रद्धाञ्जली दिएका छन् । प्रधानमन्त्रीले मनमोहन सिंहको निधनमा परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाह र केन्द्रीय स्वास्थ्य मन्त्री तथा बीजेपी राष्ट्रिय अध्यक्ष जेपी नड्डाले पनि मनमोहन सिंहलाई अन्तिम श्रद्धाञ्जली दिए । पूर्वप्रधानमन्त्री निवासमा केसी वेणुगोपाललगायत […]

बागमती मुख्‍य समाचार समाचार समाज

पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

१२ पुस, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेको छ । मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु”, पूर्वराष्ट्रपति भण्डारीले भने । उसले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उसमेत ल्लेख गरेको छ । भारतको अर्थतन्त्र सुधारका […]

मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुरधामका व्यापारीहरु आन्दोलित, सडक अवरुद्ध

१२ पुस, जनकपुर । जनकपुरधामका व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरुले जनकपुरधामका मुख्य चोक जोड्ने सडकहरु अवरुद्ध समेत गरेका छन् । विहीबार सिद्धार्थ बैंक जनकपुरधामको मिल्स एरिया शाखा कार्यालयबाट एक जना व्यापारीले लिएको ऋणको रकम बुझाउन जाँदा धरौटीमा राखेको घर बैंकले बिना जानकारी लिलाम गरिदिएको थाहा पाएपछि हिजैदेखि जनकपुरधामका व्यापारीहरुले विरोध गर्दै आएका थिए । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

जापान एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित

१२ पुस। साइबर आक्रमणबाट प्रभावित बनेको जापान एयरलाइन्सका सेवाहरु लयमा फर्किन थालेका छन् । बिहीबार साइबर आक्रमणको रिपोर्ट सार्वजनिक भएपछि घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएका थिए । तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको गरेको एयरलाइन्सले जनाएको छ । जापान एयरलाइन्स (जेएएल)अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो। एयरलाइन्सको ब्यागेज […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बानेश्वर क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह

काठमाडौँ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ । विद्यार्थीको सर्वांगीण विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै क्याम्पस प्रमुख प्रा.डा.घमानसिंह खड्काले विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि नियमित रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताए । अन्तर्गत भलिबल, कविता, […]

मधेश मुख्‍य समाचार समाचार समाज

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो

महोत्तरी, १२ पुस । तिलासक्रायत माघेसङ्क्रान्ति पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित मधेशका जिल्लामा मिठ्ठा सख्खर र तिलको कारोबार सुरु भएको छ । आमउपभोक्ता मिठाई बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त छन् । पर्वमा ‘लाई’ बनाइने तिल दुई÷तीनपटक फलेर तिललाई पानीमा भिजाएर भुस निकाल्ने राम्ररी सुकाइनुपर्ने हुँदा यसको काम गृहिणीले केही साता पहिले नै […]

मधेश मुख्‍य समाचार समाचार समाज

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो

१२ पुस, महोत्तरी । तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित मधेशका जिल्लामा मिठ्ठा (सख्खर) र तिलको कारोबार सुरु भएको छ । आमउपभोक्ता मिठाई बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त छन् । पर्वमा ‘लाई’ बनाइने तिल दुई/तीनपटक फलेर (तिललाई पानीमा भिजाएर भुस निकाल्ने) राम्ररी सुकाइनुपर्ने हुँदा यसको काम गृहिणीले केही साता पहिले नै […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह

१२ पुस, काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेको छ । ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भएकामा रक्षामन्त्री राईको ध्यानाकर्षण गराए । उक्त सडक रक्षा मन्त्रालयअन्तर्गत रहेको नेपाली सेनाले निर्माण […]

बागमती मुख्‍य समाचार समाचार समाज

खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौँ, १२ पुस । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।       ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भएकामा रक्षामन्त्री राईको ध्यानाकर्षण गराए । उक्त सडक रक्षा मन्त्रालयअन्तर्गत रहेको […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा […]

कोशी मुख्‍य समाचार समाचार समाज

दशगजा वारिपारि पहेँलपुर तोरीबारी

झापा, १२ पुस । मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् । उनको घर नजिकै सीमा क्षेत्रमा ९०÷२ पिपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ । त्यही सीमा स्तम्भलाई आड लगाएर उनीहरुले चौका र छक्का हानेको क्रिक्रेट बल कहिले नेपालतिर र कहिले भारतीय भूमिको […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

१२ पुस, सिमकोट, (हुम्ला) । सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् । नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरु नुन किन्न जानु परेको छ । नुन […]