१४ श्रावण २०८३, बिहीबार
कर्णाली मुख्‍य समाचार समाचार समाज

पितिवाङ खोलामा पुल निर्माण सुरु

त्रिवेणी रुकुम पश्चिम, २६ पुस । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको पितिवाङ खोलामा पुल निर्माण सुरु भएको छ । राप्ती राजमार्गअन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को सिमानामा पर्ने पितिवाङ खोलामा नयाँ निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै पुल निर्माणले गति लिन थालेको हो । यसअघि निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवा चितवनले समयमा काम सम्पन्न […]

खेलकुद प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’

कर्णाली, २६ पुस । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् । कर्णाली प्रदेश रङ्गशालाको अनुगमनका क्रममा सदस्य सचिव घिसिङले गत मङ्सिर २१ गते बसेको परिषद्को ११८औँ बैठकका निर्णयअनुसार आगामी चैत २३ गतेदेखि सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई उच्च प्राथमिकतामा राखेर काम […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

संसद्लाई संसद्जस्तै रहन दिऔँ

काठमाडौँ, २६ पुस । नेपालले संसदीय संरचना र संसद्को सर्वोच्चतासहितको शासकीय प्रणाली अपनाएको छ दशकभन्दा धेरै समय भइसकेको छ । तथापि संसदीय सर्वोच्चतालाई साँचो हृदयले आत्मसात् गर्न नसक्दा आमनागरिकले त्यसको प्रभावकारिता महसुस गर्न सकेका छैनन् । संसद् भनेको खासगरी जनताको थलो हो । जननिर्वाचित प्रतिनिधिहरूले जनताका मुद्दाबारे सरकारलाई खबरदारी गर्ने र जनहितमा ऐन, कानुन निर्माण […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३ सय रुपैयाँमा कायम भएको थियो । आज चाँदीको मूल्य […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संविधान संशोधनको विषयमा तलमाथि हुँदैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनैपनि तलमाथि नहुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदैँ उनले काम गर्न बाधा पुर्याइ रहेको ११ वटा कानूनहरु संशोधनमा ल्याउने भनेर कानूनविद्हरु रहेको कार्यदल बनाएको भन्दै संविधान संशोधन हुने बताए । उनले भने, ‘काम गर्न […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी

काठमाडौं । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भइरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

कर्मचारीले जुटाए गरिव घर परिवारका बिरामीलाई सहयोग

मुगु । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले जिल्लाका विपन्न घर परिवारका बिरामीलाई राहतस्वरुप रकम सहयोग गरेको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले एक लाखसम्म रकम संकलन गरी विपन्न घर परिवारका जटिल रोगका बिरामीलाई राहत रकम सहयोग गरेको हो । ‘सामाजिक कार्यमा हाम्रो सहभागिता’ भन्ने उद्देश्यका साथ नेपाल निजामती कर्मचारी संगठन […]

मधेश मुख्‍य समाचार समाचार समाज

१० किलो गाँजासहित तीन भारतीय पक्राउ

बारा । बाराको प्रसौनीबाट प्रहरीले १0 किलो गाँजासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्राम पंचायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्राम पंचायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका, सरोजीनगर, ट्रान्सपोर्ट नगर निवासी ३२ वर्षीय चन्द्रभान श्रीवास्तव […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

रवि लामिछाने हिरासतमुक्त भएपछि रास्वपा कास्कीले माफी माग्यो

कास्की । पार्टी सभापति रवि लामिछाने ६५ लाख रुपैंयाँ धरौटी राखेर छुटेको भोलिपल्ट बिहान राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जनतासँग माफी मागेको छ । रास्वपाका कास्की जिल्ला अध्यक्ष यदुनाथ अधिकारीले शुक्रबार विहानै प्रेस बिज्ञप्ति निकालेर आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीसँग क्षमा मागेका हुन् । पार्टी सभापति लामिछानेको रिहाई र न्यायका लागि विभिन्न मध्यमबाट […]

कोशी मुख्‍य समाचार समाचार समाज

फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण

फुङ्लिङ ताप्लेजुङ, २६ पुस । लिम्बू समुदायको संस्कृति संरक्षण गर्न ताप्लेजुङ सदरमुकाम फुङलिङमा तोक्मेमा धाननाच प्रतिमा ताक्वाजङ याःसक्मादेन निर्माण गरिएको छ । यो प्रतिमा किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण गरिएको हो । प्रतिमा निर्माणका संयोजक कीर्तिमान मादेनका अनुसार यसबाट लिम्बू समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण गरी जीवन्त राख्न योगदान पु¥याएको छ । धाननाच प्रतिमा […]

अर्थ मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गुल्मीमा सुन्तला उत्पादन बढ्यो

गुल्मी, २६ पुस । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । जिल्लामा यस वर्ष रु २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत […]

कोशी मुख्‍य समाचार समाचार समाज

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

खाँदबारी सङ्खुवासभा, २६ पुस । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश […]